News Portal

  • गृहपृष्ठ समाचार

    काठमाडौं र पोखरापछि धरानमा पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक

    धरान –  दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’लाई धरानमा पनि चल्न नदिइने भएको छ। धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई “साम्पाङ”ले धरान नगरभित्रका हलहरुमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने सामाजिक संजाल मार्फत आग्रह गरेका छन्। काठमाडौं महानगरपालिकाभित्रका हलहरुमा...बाँकी

    धरानमा संचालित ई-रिक्सा व्यवस्थित गर्न मंगलबारदेखि दर्ता प्रक्रिया हुने

    धरान – धरान उपमहानगरपालिका धरानले आगामी मंगलबारदेखि सवारी व्यवस्थित गर्न तीन पांग्रे ई–रिक्सा दर्ता प्रक्रिया अघि बढाउने भएको छ । नगरले धरानमा संचालित तीन पांग्रे “ई रिक्सा” सम्बन्धी कार्यविधि २०७९ राजपत्रमा समेत प्रकाशित गरिसकेको अबस्थामा...बाँकी

    एनआरएनएबीच एकताको सहमति, ४ जना अध्यक्ष बनाउने ?

    काठमाडौँ – दुई एनआरएनएबीच एकता गर्ने सहमति भएको छ। आइतबार सम्पन्न दुई पक्षीय वार्ताका क्रममा एकता गर्ने समझदारी बनेको हो। एकतासम्बन्धी ४ बुँदे सहमति पत्रमा दुवैतर्फका एनआरएनएका अध्यक्षहरूले हस्ताक्षर गरेका छन। समझदारी पत्रमा गैर आवासीय...बाँकी

    विश्व परिप्रेक्ष्यमा नेपालको पत्रकारिताबारे अध्ययन गरिएको पुस्तक सार्वजनिक

    असार २, २०८० काठमाडौँ। विश्वव्यापी परिप्रेक्ष्यमा नेपालका सञ्चारमाध्याम र पत्रकारिता क्षेत्रको अवस्थितिबारे विस्तृत अध्ययन समेटिएको पुस्तक “ग्लोबल प्रस्पेक्टिभ अन जर्नालिजम इन नेपाल” को नेपाली संस्करण सार्वजनिक भएको छ। काठमाडौँस्थित कान्तिपुर सिटी कलेजमा आयोजित एक औपचारिक...बाँकी

    राहदानी बनाउँदा लाग्ने दस्तुर घट्यो, ६६ पृष्ठ र ३४ पृष्ठको राहदानी एउटै दस्तुरमा

    असार १, २०८० काठमाण्डौ। राहदानी विभागले ६६ पृष्ठको साधारण राहदानी बनाउँदा लाग्ने दस्तुर घटाएको छ। यसअघि ३४ पृष्ठ र ६६ पृष्ठको राहदानी बनाउँदा फरक फरक दस्तुर लाग्ने भए पनि यही असार तीन गतेदेखि पाँच हजार...बाँकी

    बेटिङ प्रचारको आरोपमा कलाकार राजु मास्टर र बल्छी धुर्वेसहित ८ जना पक्राउ

    काठमाडौं। अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव्...बाँकी

    चेक बाउन्सको आरोपमा समातिए वडाध्यक्ष धामी

    धनगढी। चेक बाउन्स गरि ठगी गरेको आरोपमा दार्चुलाका एक वडाअध्यक्ष कैलालीमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णसिंह धामी रहेका छन्। उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३०...बाँकी

    सशस्त्रले ५ ठाउँमा स्थापना गर्‍यो विपत् व्यवस्थापन बेस, थप २ ठाउँमा गर्ने तयारी

    काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले देशका विभिन्न ५ ठाउँमा विपत् व्यवस्थापन बेस स्थापना गरेको छ। अन्य २ ठाउँमा १/२ दिन भित्र नै स्थापनाको तयारी गरिएको छ। यसअघि धादिङको आदमघाट, बाराको निजगढ र धनकुटाको मुलघाटमा रहेको...बाँकी

    डेढ अर्ब कुम्ल्याएर कहाँ भागे ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली ?

    बागलुङ। सर्वसाधारणले दुःखजिलोबाट बचत गरेको डेढ अर्बभन्दा बढी रकम हिनामिना गरेर इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष देवकुमार नेपाली प्रहरी प्रशासनको नाकै मुनिबाट दुई महिना भन्दा लामो समयदेखि फरार छन्। बचतकर्ताले जम्मा...बाँकी

    कुवेत पठाइदिने भन्दै झण्डै ८ लाख रकम ठगी गर्ने एक जना पक्राउ

    काठमाडौँ। वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको फिदिम गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका १४ कलंकी बस्ने ३७ वर्षीय विजय...बाँकी