News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार

    उपमेयरलाई दुर्व्यवहार गरेको आरोपमा एमाले नेता पक्राउ

    महोत्तरी। युवा संघका केन्द्रीय सदस्य तथा नेकपा एमालेका नेता हरि महतो जनकपुर एयरपोर्टबाट पक्राउ परेका छन्। गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। उपमेयर महतोको उजुरीको आधारमा...बाँकी

    पशुपतिको जलहरीमा भेटियो सुन कम, दिनहुँ जलले नुहाउँदा पखालेर घटेको दाबी

    काठमाडौं। पशुपतिनाथ मन्दिरको जहलहरीमा आधा केजी सुन कम पाईएको छ। जलहरीका सन्दर्भमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आईतबार जलहरीको नापजाँच गरेको थियो। पशुपतिको जलहरीमा कूल १ सय ७ केजी ९५३ ग्राम सुन...बाँकी

    वाणिज्य बैंकका प्रबन्धक शाही दोषी ठहर, ८ वर्ष जेल र १ करोड २५ लाख जरिवाना

    काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाही दोषी ठहर भएका छन्। किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा उनका साथै रिजवान अहमदलाई समेत कैद तथा जरिवाना हुने फैसला भएको छ। विशेष अदालतको...बाँकी

    अब विमानस्थलमा यात्रुलाई बिदाइ र स्वागतमा ३ जना मात्रै जान पाइने

    काठमाण्डौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ। आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड बढेपछि विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै...बाँकी

    भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

    १२ असार २०८०, काठमाडौँ। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ हो। ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना...बाँकी

    गाईगोरु तस्करी गर्दै मासु बिक्रि गर्नेलाई जस्तोसुकै कारबाही गर्ने ॐकार सेनाको चेतावनी

    काठमाडौं। ॐकार सेना नेपालले देशैभरीका तराईका जिल्लाबाट मार्ने उदेश्यले गाईगोरु तस्करी भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। ॐकार सेना नेपालका अध्यक्ष निर्भयले बिज्ञप्ति जारी गर्दै नाका कटाएर भारतहुँदै तेस्रो देशहरुमा समेत पठाउने गरेको र...बाँकी

    मोरङको रंगेली हुलाकी सडकको सौदर्यता बढाउन वृक्ष रोपन

    मोरङ, असार ११ सोमबार । “सम्वृद्घिका लागि वन जनताको रहर हरित शहर अभियान” भन्ने मुल नाराका साथ विराटनगर रंगेली सडक खण्ड अन्तर्गत रंगेलीको बेतना चोकदेखि मधुवनी चोकसम्मको ७ किलो मिटर हुलाकी सडक तथा बजारको सौन्दर्यता...बाँकी

    मोरङको रंगेली नगरपालिकाको बजेट ७३ करोड २८ लाख ४३ हजारको बजेट विनियोजन (भिडियो सहित)

    मोरङ, जेष्ठ  १० आईतवार। “कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, न्यायिक र समृद्धि रंगेलीको आधार” भन्ने मुल नारा सहित मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ७३ करोड ४३ लाख ४३ हजार रुपैयाको अनुमानित...बाँकी

    अमेरिका जान लागेका २८ नेपाली अजरबैजानको प्रहरी नियन्त्रणमा

    ९ असार २०८०, काठमाडौं। अवैध रूपमा अमेरिका जान लागेका २८ जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार अवैध रूपमा अमेरिका जान लागेका नेपालीलाई अजरबैजानबाट प्रहरीले नियन्त्रणमा लिएको हो। अजरबैजानका लागि गैरआवासीय राजदूतसमेत रहेका मस्कोस्थित नेपाली...बाँकी

    विराटनगर सडक खण्डमा खुल्ला चौपाया स्थानीय सरकारले नियन्त्रण लिदैं

    मोरङ, असार ९ शनिबार। मोरङको रंगेली नगरपालिकाले हुलाकी राजमार्ग अन्तर्गत रंगेली विराटनगर सडक खण्ड तथा भित्री सडकमा स्थानीयहरुले खुल्ला रुपमा बाख्रा, खसी लगायतका चौपाया बिहानैदेखि सडकमा भेटिएको बस्तुहरुलाई नगरले नियन्त्रणमा लिन थालेका छन्। नगरको व्यस्त...बाँकी