News Portal

एनआरएनए कतारको १० औं राष्ट्रिय माहाधिवेशन डिसेम्बर १५ मा हुँदै

हिमालीसंचार संवाददाता
३५७ पटक

दोहा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार (एनआरएनए एनसीसी) कतारको १० औं राष्ट्रिय महाधिवेशन यहि डिसेम्बर १५, २०२३ का दिन हुँदैछ।

एनआरएनएको आधिकारिक रुपमा मार्च २०२२ मा होटल याक एण्ड यतिमा सम्पन्न १० औं अन्तराष्ट्रिय महाधिवेशनबाट आएको एक मात्र एनआरएनए छ बाँकी छ। त्यसका अध्यक्ष विनोद कुँवर हुनुहुन्छ। सोहि आधिकारिक संघसँग साझेदार रहेको एनआरएनए एनसीसी कतारको १० औं राष्ट्रिय महाधिवेशन यहि डिसेम्बर १५ मा हुन लागेको हो।

अधिवेशनका विभिन्न कार्यक्रमहरु मध्ये साहित्यिक रचना बाचन कार्यक्रम पनि रहेको छ। सो कार्यक्रममा साहित्यकारहरुलाई बिशेष निमन्त्रणा गरिएको छ भने, महाधिवेशनमा सबै एनआरएनहरुलाई आमन्त्रणा गरिएको छ।

अध्यक्ष सुरेश भट्टका अनुसार एनसीसीसँग सदस्यता नविकरण गर्नुभएका, नयाँ लिनुभएका र लिन चाहने सबै गैरआवासीय नेपालीहरुलाई हार्दिकतासाथ बन्दसत्रमा सेमत स्वागत गरिनेछ।

           तपशिल:-

स्थान : होटल र्‍याडिसन ब्लु, भेनस सभाहल पहिलो तल्ला,
समय : दिउँसो ठिक १२ बजे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...