सनातन धर्म र शास्त्रले मानव जिवनलाई धेरै कुरा सिकाएको छ। जस्लाई हामि ग्रहण गर्दैनौं। सनातन धर्म संगसंगै सभ्यताको बिकास हुदै आएको हो। तर आधुनिक जिवनमा त्यस्ता कुराले महत्त्व राख्दैन भन्नेहरुको जमात धेरै छ। “उहिलेको कुरा...बाँकी
काठमाण्डौं। सुशासनका कुरा गरेर नथाक्ने एमालेका नेता, प्रधानमन्त्री केपि शर्मा ओलि उन्कै घमण्ड र दम्भले पार्टि रित्याउदै छन्। आफुसंग बिमती राख्ने कार्यकर्ता, प्रतिस्पर्धा गर्न सक्ने नेता, उनलाई कत्ती पनी मन पर्दैन। त्यस्तो ब्यक्ति जो कोही...बाँकी
हिउँदे अधिवेशन सुरू हुन दुई महिना ढिलो भैसक्यो। संसदमा पेस भएका २० ओटा बिधेयक अलपत्र परेका छन्। जस्ले गर्दा ऐन, कानून बन्न पायको छैन। ऐन कानून को अभावमा धेरै सरकारी कामहरु रोकिएका छन्। जस्को प्रवाह...बाँकी
ग्रामिण भेगमा जनताको मुख्य आय श्रोत कृषि उत्पादन नै हो। सरकारबाट कृषिमा आत्मनिर्भर बन्न विभिन्न योजनाहरू ल्याईएता पनि दिनदिन कृषिमा आधारित जनशक्तिहरु रोजगारीका लागि विदेश जाने क्रम बढ्दा खेती योग्य जमिनहरू वाझै हुन थालेको छ।...बाँकी
कृषि बाँदरको आतंक
मूलुक भित्र अहिले प्रमुख दुई ओटा कुराको बहसले निकै तताएको छ। पहिलो भारतमा राजा ज्ञानेन्द्र शाहको भब्य स्वागत गरिएको र नेपाली कांग्रेसका बरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाको बेलायतको संसदिय समितिमा हुने भनिएको सम्बोधनले।...बाँकी
काठमाण्डौं। पृथ्वीको स्वर्ग, नेपाल आज हेर्दाहेर्दै कस्तो हुदै गयौ। गैर खेलाडिले खेलेको खेल जस्तो। सिप नभएको कालिगढले बनाएको मूर्ति जस्तो। देशको यो दुर्गति, जनताको यस्तो हबिगत र नेताहरुको लम्पसारबादले नेपाली जनताले न गरिखान पाए !...बाँकी
देशको प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस फेरि आन्तरिक मतभेदमा उत्रिएको छ। कांग्रेसको संगठन कमजोर हुँदै गरेको, १३ औं महाधिवेशन देखि नेतृत्वको मनमानीमा चल्दै आएको संगठन धेरै कमजोर अबस्थामा पुगेको कुरालाई नकार्न सकिंदैन। हालको संस्थापन पक्षले स्वयम...बाँकी
काठमाण्डौ। सन् २०१७ मा BRI संग भएको सम्झौता अहिले आएर सहभागी मूलक सहयोग गर्न तयार छौ भन्ने शब्दको उल्लेख गरि सम्झौता भयको देखिन्छ। यति ठूलो जम्बो भ्रमण टोलि लियर गएका प्रधानमन्त्री कति सफल भए भन्ने...बाँकी
जनतामा भ्रम फैलाउने, कार्यकर्तालाई दास सम्झिने, राजनैतिक दलहरुले जागरण अभियानका नाउंमा भिडन्त निम्त्याउदै छन्। नेपाली कांग्रेस र एमालेको संयुक्त हुने भनेको कार्यक्रम कांग्रेसले ७ गते दुर्गा प्रसाईको कार्यक्रमसंग जुधाउन नमानेपछी मसिंर ७ गते प्रधानमन्त्री केपि...बाँकी
नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टिमा आन्तिरिक लोकतन्त्र कमजोर भएको कुरा धेरै अगाडिदेखि उठाउदै आएको हो। तर आजसम्म पनि वर्तमान पार्टि नेतृत्व सुधारको पक्षमा देखिएन। जिल्ला, जिल्लाका बिबाददेखी आन्तरिक लेनदेनका बिषयमा पार्टि मौन रहेको छ। पार्टिलाई...बाँकी