भ्रष्टाचार बिरुद्धको आन्दोलनले मुर्त रुप दिदै छ। यूवा, यूवती, बृद्ध र पिडित जनताहरु आज आठौं दिन देखी सडकमा उत्रिएका छन्। प्रहरी दमन बढ्दो छ। जनतामाथि पानिका फोहरा, बर्षाईएको छ। हिजो शनिवार माइतिघर मण्डलादेखि बानेश्वरसम्म राष्ट्रिय...बाँकी
काठमाण्डौ। बंगलादेश आज रणभूमिमा परिणत भयो। त्यहाँका हिन्दू धर्मावलम्बीहरुमाथि निर्मम हत्या गरिएको छ। हजारौंको संख्यामा हिन्दूहरु मारिएका छन्। अत्याचारले सिमा नाघि सक्यो। दक्षिणी सार्क राष्ट्रहरु उक्त अत्याचारबिरुद्ध सरकारी रुपमा कोही बोलेको र संयुक्त राष्ट्रसंघसमेत मौन...बाँकी
बंगलादेश स्वतन्त्र हुदां मरेका ब्यक्तिका परिवारलाई आजिवन आरक्षणको ब्यबस्था गरेको र त्यो हुनुहुदैन सबैलाई समान हुनुपर्छ अन्यथा आरक्षणको दुरुपयोग गरेर प्रधानमन्त्री शेख हसिना बाजेदले आफ्ना पार्टीका अधिकांश ब्यक्तिहरु र आफ्ना समर्थकहरुलाई मात्र आरक्षणको ब्यबस्था गरेको...बाँकी
जिन्दगीको कुन मोडमा के आउछ। कसैलाई थाहा हुँदैन। भाबिले लेखेको कसैले बदल्न सक्दैन। यो बुझ्नको लागि जिवनका पानाहरु पढ्नैपर्छ। पल्टाउदै जादा थाहा हुन्छ। कुन पानामा के लेखिएको छ भन्ने कुरा। त्यसैले अबरोध कुन मोडमा पुगेर...बाँकी
अहिले देशमा बर्षादले बाढि, पहिरोले काठमाण्डौंलाई चारैतिरबाट नाकाबन्दी गरिदिएको छ। पूर्वपश्चिम, उत्तरदक्षिण सबैतिरका राजमार्ग, सडकहरु ठप्प छन्। काठमाण्डौंमा तरकारीलगायत सबै खाद्यान्न बस्तुहरु महंगो भैसकेको छ। यहि अबस्था केहि दिन रहेमा देशमा हाहाकार हुने देखिन्छ। गाउँघरमा...बाँकी
जस्ले भगवानलाई पनि झुक्याउन सक्छ। त्यो हो बास्तबिक राजनिति, ती हुन असली नेता। अस्ति मात्र प्रधानमन्त्री प्रचण्ड भन्दै थिए। मेरो सत्ता कसैले लान सक्दैन “मं” संग जादुई छ। जादुई नम्वर छ, अहिले सोध्न मन लाग्छ।...बाँकी
प्रधानमन्त्री प्रचण्डजीले बुद्धिजीवीहरुको एक कार्यक्रमलाई सम्बोधन गर्दै मार्मिक गुनासो ब्यक्त गर्नुभयो। “नयाँ आएका पार्रटिहरुले पुराना पार्टिहरुलाई निकै अपमान गर्ने गरेको” आफ्नै जन्म दिने आमाबुबालाई हेपेर अपमान गरेको, हकारेको जस्तो ब्यबहार गरेको भन्ने दुखेसो पोख्नु भयो।...बाँकी
काठमाण्डौ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा दक्षिण सार्क राष्ट्रका सरकार प्रमुखहरु सबैलाई निमन्त्रणा गरिए अनुसार नेपालका प्रधानमन्त्री प्रचण्डजीले पनि भाग लिएर आउनु भयो। प्रधानमन्त्रीसहित ७२ जना मन्त्रीमण्डलको सपथ ग्रहण कार्यक्रम करिव ३ घण्टा...बाँकी
आर्थिक बजेट ०८१/८२ प्रस्तुत भयो। बजेट कस्तो आयो ? जनमुखी, बितरणमुखी बिकाशमुखी छ की छैन यस्को बहस अर्थ बिज्ञहरुले गर्नु हुने नै छ। चालु आर्थिक बर्षको बजेट १८ खर्व, ६० अर्व ६१ करोड छ। अर्थ...बाँकी
अनेक तन्त्रका साथ अहिले नेपालमा लोकतान्त्रिक गणतन्त्र छ भनिन्छ। तर जनताहरु सोधिरहेछन्। कहां छ लोकतान्त्रिक गणतन्त्र ? लोकतन्त्रमा त जवाफदेहिता, पारदर्शिता, न्याय मूलक समाज, बिधिको शासन, नैतिकवान नेता र सभ्य समाजको परिकल्पना गरिएको हुन्छ। जहां...बाँकी