लामो समय अबरोध भएको संसद हिजो सांझबाट खुल्ने हो की ? भन्ने संकेत देखिएको छ। आज जेष्ठ ७ गते प्रधानमन्त्री प्रचण्डले पुन संसदमा बिश्वासको मत लिदैछन्। सायद ०७९ साल पछिको उहांको प्रधानमन्त्रीत्वकालको यो चौथो पटकको...बाँकी
काठमाण्डौ। ०४६ सालमा प्रजातन्त्र आएपछि पहिलो स्थानिय निर्वाचन ०४९ सालमा भयो। गाउँबस्ती सबै हराभरा थियो। गाउँमा कामको दुख्ख, बाटोघाटोको असुबिधा र पहाडी भेगमा मोटरेवल सुबिधा भन्ने कुरा सम्भब नै थिएन। प्रत्येक जिल्ला सदरमुकामबाट गाउँ जानु...बाँकी
काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको ध्यानाकर्षण भएको छ। राजनितीमा सबै भन्दा महत्वपुर्ण कुरा भनेको ईमान्दारिता हो। यदि ईमान्दारिता नहुने हो भने त्यस्तो राजनितिलाई, राजनीति भनिदैन...बाँकी
देशको हालत कस्तो छ ? देश चलाउने, सरकार, दल र दलका नेताहरूलाई सोध्ने हो भने उनिहरुसंग जवाफ छैन। राज्य शक्तिको बागडोर सम्हालेको सरकार नागों नाच देखाउदै छ। देशको अमूल्य भौतिक सम्पत्तिहरु भू-माफिया, बिचौलिया र तस्करहरुको...बाँकी
काठमाण्डौ। देशमा चरम भ्रष्टाचारले आर्थिक भ्रष्टाचार मात्र भएन ठूला पदमा पुगेका ब्यक्तिहरुबाट भएको भ्रष्टाचारले समाजमा यति बिकृति बढायो। जस्ले गर्दा आचरणमै भ्रष्टाचर बढन पुग्यो। कानून बनाएरै भ्रष्टाचरको ढोका खोलिदां र देशका सम्पूर्ण संबैधानिक अंगहरु कुनै...बाँकी
काठमाण्डौ। छिमेकी मुलुक भारतमा निकट आईरहेको निर्वाचनलाई संसारले निकै महत्वका साथ हेरिरहेको देखिन्छ। भर्खरै मात्र सम्पन्न भएको रुसको निर्वाचनले पुटिनलाई अत्याधिक मतले बिजयी गराएको देखियो। अब भारतको हेर्न बांकी छ। भारतको राम्रो अध्ययन र अनुसन्धान...बाँकी
प्रधानमन्त्री प्रचण्डजी नेपाली कांग्रेसलाई नैतिकताको पाठ सिकाउँदै हुनुहुन्छ। नैतिकताको अर्थ पनि खुलाउनु भएको भए अझै राम्रो हुन्थ्यो की ? नेपाली कांग्रेस भित्रको नैतिक मूल्य, मान्यतालाई तपाइले नाप्न नखोज्दानै तपाईको भलाई हुन्थ्यो होला ! त्यहि पार्टिसंग...बाँकी
देश आज यी दुबै शब्द जालमा फसेको छ। जनताहरु यस्को सामना गर्ने तत्परता जुटाउन प्रयत्नरत छन्। जनता अझै गणतन्त्रको क्षमता नापदै छन्। गणतन्त्रका ठेकेदारहरु सत्ताको महमा डुब्दै जनता झुक्याउन कतिन्जेल सफल हुन सक्छन् ? त्यस्को...बाँकी
नेपोलियन बोनापार्ट विश्व विजय गर्छु भनेर हिडेका थिय। पूर्ण विजय हासिल गर्नत सकेनन् तर उनलेे गरेका राम्रा कामहरुलाई विश्वले बिर्सन पनि सकेन उन्को भनाई छ। “विश्वले दुख भोग्नुको कारण खराव मानिसको आतंक नभै असल मानिसहरुको...बाँकी
राजनेता विपी, गणेशमान, सन्त नेता कृष्णप्रसाद, सुबर्ण शम्शेर र बामपन्थी नेता मनमोहन अधिकारी जस्ता राजनेताहरुको देहान्तपछि यो देशले पाउन नसकेको राजनेता भोली जन्मिन्छन् या जन्मदैनन् त्यो गर्भको कुरा भयो। नेता त धेरै भए तर राजनेता...बाँकी