News Portal

  • गृहपृष्ठ विचार

    दृष्टि भएर दृष्टि बिहिन नबनौं

    निति भित्रको सबै भन्दा उत्तम निति राजनितिलाई मानिन्छ। राजनितिले नै धर्म छोड्यो भने त्यो देशका जनताले भोग्नुपर्ने अत्याचारको सिमा रहदैन। मानवलाई सबै भन्दा चेतनशील प्रणिको रुपमा लिइन्छ। चेतनशील प्राणिबाट गरिने अन्याय, अत्याचार सदैव निन्दनिय हुन्छ।...बाँकी

    लोकतन्त्रको नकावमा असली निरंकुश चरित्र

    काठमाण्डौं। राजसंस्थालाई निरंकुश भन्नेहरु असली निरंकुश चरित्र बोकेका नेताहरु लोकतन्त्रमा देखियो। लोकतन्त्रको नाममा नकाव पोष धारी सरकार तिन ठूला पार्टि यसैका ५ नेताहरु पो रहेछन्। यस्को पुष्टि चैत्र १५ गते नागरिकहरुको शान्तिपूर्ण आन्दोलनमा गरिएको दमनबाट...बाँकी

    सरकार निर्मम दमनमा उत्रदै

    देश बिषम परिस्थिबाट गुर्जिरहेको अबस्थालाई मध्यनजर गर्दै सहाराबिहिन नागरिकहरु आफ्ना उर्जासिल समय, बर्ष सबै खेर गएको। गणतन्त्रका सरकार, पार्टिहरुले देशलाई कंगाल बनाउदै भ्रष्टाचार, लुटतन्त्रको खेती गरेको। सुशासनका नाउमा लुटतन्त्रको आतंक, न्यायबिहिन जनता बिकल्प खोज्दै राजा...बाँकी

    ढल्यो लुटतन्त्रको साम्राज्य

    वि.सं.२०४६ सालको झल्को स्मरण गराउदै ०८१ फाल्गुन २५ गते नेपाली जनताले फाल्गुन ७ गते प्रजातन्त्र दिवसको उपलक्षमा राजा ज्ञानेन्द्र शाह सरकारबाट आएको सन्देश जनताले अनुमोदन गरिदिए। गणतन्त्रको अत्याचारबाट पिडित जनताले आफ्नो शक्ति देखाइदिए। देश प्रेमको...बाँकी

    गणतन्त्र हो कि लुटतन्त्र ?

    फाल्गुन २२, काठमाडौं। गणतन्त्र सिनो गन्हाएझैं गन्हाएको हो त? गणतन्त्र हो कि गाणतन्त्र बुझ्नै गाह्रो भयो, महोदय ! के-के न होला भनेर ल्याएको गणतन्त्र आज देश र जनतालाई नै पासो साबित भइ रहँदा, गणतन्त्रको विकल्प...बाँकी

    शिक्षा संकायकाे संकट

    काठमाडौं – हिजोआज माध्यमिक तह पढाई हुने सम्पूर्ण बिद्यालयहरु एसईई परीक्षाको तयारीमा जुटेका छन्। बिद्यार्थी जीवनमा एसईईकाे नतिजाको छुट्टै महत्व भएकाे कारण पूर्वतयारी बेजोड रुपमा चलेकाे छ। विद्यालय प्रशासन, विद्यार्थी र अभिभावक समेत सचेत बनेकाे...बाँकी

    गणतन्त्रको अवशान

    कुनैपनि ब्यबस्था देश, काल परिस्थिति अनुसार चल्न सकेन भने त्यो ब्यबस्थाको अबसान अबस्य भावी हुन्छ। आज गणतन्त्र आएको १८ बर्ष त्यो ब्यबस्थाले बनाएको संविधान ९ बर्ष पनि टिक्न नसक्ने हालतमा पुग्यो। ब्यबस्थाले जनताको अबस्था बदल्न...बाँकी

    अब शैक्षिक गुणस्तरका लागि बोल्न ढिला नगरौं

    नेपाली राजनीति जतिजति तरङ्गित हुन खोज्यो, या व्यवस्थामाथि प्रश्न उठे, परिवर्तनका स्वरहरू गुन्जिन थाले, सधैं अग्र मोर्चामा विद्यार्थी राजनीति नै रहँदै आएको छ। सात सालको प्रजातन्त्र स्थापनाका लागि सुरु गरिएको आन्दोलनदेखि गणतन्त्र स्थापनाका लागि भएको...बाँकी

    आँखा फरफराउने समस्याको कारण, लक्षण, र समाधानका उपायहरू

    आँखा फरफराउनु सामान्यतया हानिकारक हुँदैन, तर बारम्बार वा लामो समयसम्म रहने हो भने यसको पछाडि विभिन्न कारणहरू हुन सक्छन्। शारीरिक रूपमा, अत्यधिक थकान, तनाव, निद्रा अभाव, वा पोषणको कमी मुख्य कारण हुन्। यदि शरीरमा म्याग्नेसियम,...बाँकी

    लुथरन समुदायकाे सहयोगले परिवार पालनपोषण गर्ने सहज

    फाल्गुन ११, मोरङ – धनपालथान गाउँपालिका ४ स्थित सरस्वती टोलमा ८ घुर अईलानी जग्गामा बसोबास गर्दै आएका भर्तु ऋषिदेव ६९ वर्षको उमेरदेखि दृष्टिबिहीन भएका छन्। उनले अहिले परिवार पालनपोषण गर्न समस्या भइ रहेको बताए। उनका...बाँकी