काठमाडाैँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति छान्ने कुरामा नेपाली कांग्रेस पार्टीले कसैसँग सम्झाैता गर्न नसक्ने बताएका छन्। उपसभापति खड्काले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन्। राष्ट्रपति काे बन्छ भन्ने विषयमा चर्चा चुलिएसँगै उनले पनि आफ्नाे...बाँकी
बारा। जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बारा क्षेत्र नम्बर २ को चुनावी समीक्षा गरेको छ। सो क्षेत्रबाट जसपाका कार्यकारिणी सदस्य रामसहाय यादव विजयी भएका थिए। बाराको ४ नम्बर क्षेत्रमा बसेको समीक्षा बैठकमा एमालेबाट चुनावमा धोखा...बाँकी
काठमाडौं। नेकपा (एमाले)ले घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ। हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीविरोधी गतिविधि गरेको भन्दै एमालेले कारबाही गरेको हो। पार्टी केन्द्रीय कार्यालय च्यासलमा...बाँकी
काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पशुपति शमशेर जबरालाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ। क्लस्टर मिलाएर निर्वाचन आयोगमा समानुपातिक सूची तयार गर्ने क्रममा प्रतिनिधि सभाको समानुपातिकतर्फ पुरूषमा नेता पशुपतिशमशेर जबराको नाम टुंगो लगाइएको प्रवक्ता मोहन...बाँकी
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा संघीयताको औचित्य नभएको बताएका छन्। कपिलवस्तुमा आयोजित कार्यक्रममा बोल्दै नेता विप्लवले वर्तमान संघीयता जनताका लागि नभई नेता व्यवस्थापनको मात्र भएकाले मुलुकमा संघीयताको औचित्य नभएको बताएका हुन्।...बाँकी
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित प्रतिनिधि सभाका सांसद विनोदकुमार चौधरी अर्थ व्यवस्थाका जानकार मानिन्छन्। कुटनीति, राजनीति र आर्थिक क्षेत्रमा चौधरीको राम्रो पकड छ। कांग्रेसले चौधरीको सोही क्षमता बुझेर नै नवलपरासी-१ बाट प्रतिनिधि सभामा...बाँकी
ईश्वरी बराल, काठमाडौँ। महाअभियोगपछि निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा काममा फर्किन पाउने गरी संसद सचिवालयले पत्राचार गरेपछि एकाएक राजनीति तरंगित भएको छ। प्रतिनिधिसभाका लागि नयाँ सदस्य चुनिएको भन्दै महाअभियोग प्रस्तावका कारण भएको राणाको निलम्बन...बाँकी
विनोद सुवेदी,विराटनगर। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै एमालेसँगको सहकार्य सकिएको बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यादवले निर्वाचनमा एमालेसँग केहि सिटमा तालमेल गरेको र निर्वाचनसकिएसँगै सहकार्य पनि सकिएको बताए। जनता समाजवादी...बाँकी
काठमाडौं। जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन्। निर्वाचित भएपछि शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी) र वाइडबडी...बाँकी
नवीन झा, काठमाडौं। बिहीबार प्रधानन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर जनमत पार्टीका अध्यक्ष सीके राउत (चन्द्रकान्त)ले सम्भावित नयाँ सत्ता समीकरणमा सहभागी हुने संकेत गरेका छन्। प्रधानमन्त्री देउवालाई भेटनुअघि बुधवार राउतले नेपाली कांग्रेसका पूर्वउपसभापति...बाँकी