कृष्ण बहाब, काठमाडौँ। नेकपा (एमाले) सुनसरीको सातौं अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन्। प्रतिस्पर्धामा रहेका खेमराज पोख्रेल र द्वारिकलाल चौधरीलाई हराउँदै भण्डारी निर्वाचित भएका हुन्। कूल खसेको १८०५ मत मध्ये भण्डारीले ९२० मत पाएर...बाँकी
नबराज राई/ सङ्खुवासभा – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको वर्तमान सरकारले स्थानीय तहको निर्वाचन गर्न नचाहेको बताएका छन् । एमालेको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्न हेलिकप्टर मार्फत आज सङ्खुवासभाको...बाँकी
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले बतास समूहको बचाउ गरेका छन् । थापाले समाजिक सञ्जालमार्फत बतास समुहका प्रमुख आनन्दराज बतासको चरित्रहत्या भइरहेको बताएका छन् । आनन्दराज बतासलाई सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर...बाँकी
नवराज राई/संखुवासभा – नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न तथा नेकपा एमाले पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष केपी शर्मा ओली संखुवासभा आई पुगेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओली आज हेलिकप्टरबाट संखुवासभा सदरमुकाम...बाँकी
काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामालगायत नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी...बाँकी
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यको निर्वाचनअघि नै हार स्वीकार गरेका छन्। आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार पराजित हुने भन्दै उनले पार्टीका उम्मेदवारलाई नआत्तिन...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानका मेयर तिलक राई अत्यन्तै चतुर राजनैतिक खेलाडीको रूपमा देखा परेका छन् । काँग्रेसमा राई चलाख नेताको रूपमा स्थापित भएका छन्। आफ्नो पक्षमा माहौल बनाउन सिपालु उनी स्थानीय कार्यकर्ता देखी केन्द्रीय...बाँकी
काठमाडौँ। नेपाली काँग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउन खोजेको छ। १४ औं महाधिवेशनबाट पुनः सभापति निर्वाचित भएर आएका देउवाले आफूहरुलाई पेलेर जान खोजे सशक्त प्रतिवादमा उत्रिने नीति अख्तियार गरेको हो। बुधबार सिंहदरबार...बाँकी
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनमा आफूले सारेका एजेन्डा स्थापित हुने दाबी गरेका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा काठमाडौं कांग्रेस क्षेत्र नं. १ ले आयोजना गरेको कार्यक्रममा पार्टी रूपान्तरणका लागि आफुले अघि...बाँकी
गुल्मी – शहरी विकासमन्त्री रामकुमारी झाँक्री राजनीतिक जीवनको कठिनपूर्ण यात्रा सम्झिँदै रोएकी छिन्। नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँकी शुक्रबार गुल्मी पाटी कार्यालयको उद्घाटन कार्यक्रममा सहभागी भएकी थिइन् । एकीकृत समाजवादीको पार्टी कार्यालय नजिकै...बाँकी