धरान – नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा भारी मतका साथ हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । नेम्वाङ अर्थमन्त्री जर्नादन शर्माका स्वकीय सचिव हुन् । अध्यक्षमा मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्सामहाङ...बाँकी
काठमाडौं – दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा निस्केका छन्। ओली दुई दिनअघि कपिलवस्तु पुगेका दुई दिनपछि वीरगन्ज जाने भएका छन् । एमाले पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश...बाँकी
काठमाडौं – विवेकशील साझा पार्टीले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ। यात्रा कञ्चनपुरबाट पौष २७ गते सुरु गरी सहिद दिवसको दिन माघ...बाँकी
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाउने काम गरेको भन्दै आक्रोश पोखेका छन् । पार्टी फुटेको रीस र केपी ओलीको सनकको भरमा एमालेले प्रतिनिधिसभालाई...बाँकी
काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गरेका छन् । मिश्रले पार्टी विधान र केन्द्रीय समिति निर्णयहरु विपरित गतिविधि गरेर पार्टीलाई गम्भीर क्षति पुर्याउने काम लगातार गरेको...बाँकी
युवा राई/हङकङ – हङकङमा भएको संसदीय परिषद् लेगको निर्वाचनमा बेइजिङ समर्थक उम्मेदवारले जित हात पारेका छन्। अहिलेसम्मकै सबैभन्दा कम मतदान भएको निर्वाचनमा हङकङको स्वतन्त्रताप्रति केही झुकाव राख्ने उम्मेदवार पराजित भएका हुन्। हङकङमा अहिलेसम्म हासिल भएको...बाँकी
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेटिङमार्फत एमाले अध्यक्ष केपी ओलीको राजनीति बचाएको दाबी गरेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेको दिन ५ पुसको अवसरमा सोमबार काठमाडौंमा...बाँकी
काठमाडौं – अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता नेपाल सरकारले संसदमा पेश गर्ने संकेत गरेपछि आइतबार बसेको प्रमुख प्रतिपक्षी बाहेकको सर्वदलीय बैठकमा अन्य दलले विरोध गरेसंगै नेपाली कांग्रेस एक्लिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय...बाँकी
काठमाडौं – एमसीसी सम्झौताबारे छलफल गर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । संसदमा प्रतिनिधित्व गर्ने दलका सबै नेताहरु सभागी भएका छन्...बाँकी
युवा राई/हङकङ – संघीय समाजवादी पाटी र नयॉं शक्ति पाटी एकिकृत भएपछि दुई पाटी निकट राजनैतिक संगठन विदेश विभाग अन्तरगत हङकङ स्थित नेपाली समाज र समावेशी नेपाली समाज मिलेर बनेको नेपाली समाज हङकङको प्रथम अधिवेशन...बाँकी