
काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन तथा मसाल जुलुससहित विरोध गरेको छ।
नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले बुधबार दबाब स्वरूप गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको हो।
नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गर्दै संसद्मा पनि विरोध जनाइरहेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
