News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति

    संसदमा प्रधानमन्त्रीलाई प्रश्नैप्रश्न : विमस्टेकमा सैन्य अभ्यास किन ?

    काठमाडौं – मंगलबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासको बंगालको खाडीको प्रयास (विमस्टेक) बैठकबारे जानकारी गराए । त्यस क्रममा उनले सम्मेलन सफल भएको दावी गरेका थिए । तर विपक्षी सांसदहरुले...बाँकी

    राप्रपा कर्णाली प्रदेश समितिको सदस्यमा सल्यानका बालाराम शर्मा मनोनित

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको कर्णाली प्रदेश समितिले पूर्णता पाएको छ । प्रदेश समितिका अध्यक्ष धनबहादुर बुढाको सिफारिसअनुसार केन्द्रीय अध्यक्ष कमल थापाले मंगलबार पदाधिकारी तथा सदस्यहरु मनोनित गरेसँगै समितिले पूर्णता पाएको हो । राप्रपाको कर्णाली...बाँकी

    पीडित ३ बालिकाको सहयोगका लागि प्रदेश सांसद गुलाब जंग शाहको अपिल

    सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. ४ सेतोगुँरासमा गत भदौ १२ गते राती परेको अविरल बर्षाका कारण घरको भित्ता भत्किदा दलिन भाँचिएर एउटै परिवारका ५ जनाको ज्यान गएको छ । परिवारका ८ जना सदस्यमा...बाँकी

    निर्मलाका हत्यारालाई कारबाही गर्न सरकारलाई कांग्रेसको दबाब

    काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्याराहरूलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसका नेताहरूले राजधानीमा दवाव दिएका छन् । नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार प्रधानमन्त्री केपी ओली र नेकपाका दोस्रो तहका...बाँकी

    नेकपाको अल्मलिएको पार्टी समायोजन : यी हुन् ४ जटिलता

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश, जिल्ला र जनवर्गीय संगठनको समायोजनले अझै पूर्णता पाएको छैन । केन्द्रीय सचिवालयले तोकेको समयसीमा दुई/दुईपटक गुज्रँदा पनि समायोजन प्रक्रिया झन झन पर सरिरहेछ । बिमस्टेकको सम्मेलन, पार्टी अध्यक्ष तथा...बाँकी

    जनसम्पर्क समिती ओमानको पहिलो क्षेत्रीय समिती गठन

    ओमान – नेपाली जनसम्पर्क समिती ओमानले शुक्रबार ओमानको पहिलो क्षेत्रीय समितीको गठन गरेको छ। ओमानको सोहारमा भएको भेलाबाट शुक्रबार मोहमद सेराजुदिनको संयोजकमा १३ सदस्यीय क्षेत्रीय समिती गठन गरेको छ। संस्थाका सभापति फर्सुराम पोख्रेलको अध्यक्षता भएको...बाँकी

    स्थानीय तहलाई कानून विपरीत कर नउठाउन मुख्यमन्त्री पोखरेलको आग्रह

    बुटवल – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनतालाई खुशी बनाएर कर तिर्ने/लिने संस्कृतिको विकास गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । स्थानीय तहहरुले आफूखुशी कर असुलेको भन्दै चर्को आलोचना र टिकाटिप्पणी भएपछि प्रदेश सरकारले...बाँकी

    मानसरोवर जान काठमाडौं आइपुगे भारतीय कांग्रेसका अध्यक्ष गान्धी

    काठमाडौं – भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं आएका छन् । कैलाश मानसरोवर यात्रामा जाने क्रममा कांग्रेस अध्यक्ष शुक्रबार अपराहृन काठमाडौं आएका हुन् । गान्धी १२ सेप्टेम्बरमा दिल्ली फर्कने कार्यक्रम रहेको कांग्रेसका अधिकारीहरुलाई उद्धृत...बाँकी

    नर्सदेखि जनप्रतिनिधिसम्म : मीना चौधरी

    श्रवण देव काठमाडौं – नेपाल विविध संस्कृति युक्त देश हो । हरेक ठाउँको आ-आफ्नो संस्कृति छ । झन् पश्चिम नेपाल र पूर्वी नेपालको संस्कृतिको कुरा गर्ने हो भने धेरै नै फरक छ । यही फरक...बाँकी

    प्रधानमन्त्री ओलीलाई मन्त्रालयको संख्या समेत थाहा नभएपछि

    गंगा बराल, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार संसदलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनको विषयमा संसदलाई जानकारी गराएका...बाँकी