काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान र सङ्घीयता कार्यान्वयनमा सरकार असफल भएको आरोप लगाएका छन् । नेपाली काँग्रेस २ नं। क्षेत्रीय समिति भक्तपुरले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई आज भक्तपुरमा सम्बोधन गर्दै उपसभापति निधिले...बाँकी
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष समेत रहेको उनी पार्टीले शनिबार आयोजना गरेको कार्यक्रममा समेत अनुपस्थित भएका छन् । स्वास्थ्यमा समस्या आएकाले...बाँकी
काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को चियापान कार्यक्रम शनिबार भृकूटीमण्डपमा जारी छ । चियापान कार्यक्रममा सहभागिहरुका कारण भृटुकीमण्डप क्षेत्र भीडभाड देखिन्छ । चियापान कार्यक्रमका लागि नास्ता वानेश्वरस्थित अर्पण ब्याङ्केटबाट मगाइएको छ नास्ताको मेन्यूमा केरा, लड्डू,...बाँकी
काठमाडौं–नेपाल कम्युष्टि पार्टीका अध्यक्ष ऋषि कट्टेलले सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्ड विसर्जनवादी भएको आरोप लगाउँदै अब मोहन वैद्य र विप्लवसँग पार्टी एकता गर्ने घोषणा गरेका छन् । शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कट्टेलले...बाँकी
काठमाडौं – प्रदेश नम्बर ३ का सांसद डा. अजयक्रान्ति शाक्यले प्रदेश राजधानी १२-१२ वर्षमा फेर्नु पर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । प्रदेश नम्बर तीनको प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले तीन नम्बर प्रदेशको राजधानी...बाँकी
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् विद्यान मस्यौंदा संशोधन समितिका प्रवक्ता रमेश लेखकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको यत्तिका दिन बित्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले...बाँकी
काठमाडौं–निर्वाचन- आयोगले सत्तारुढ दल ‘नेपाल कम्युनिष्ट पार्टी’ (ने क पा) लाई आधिकारिक रुपमा वैधानिकता दिएको छ । ऋषि कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टीले आफू आधिकारिक रहेको र सत्तारुढ दलले आफ्नो नाम कीर्ते गरेको आरोप लगाउँदै...बाँकी
काठमाडौं : कर्णाली र प्रदेश नम्बर २ बाहेक अन्य ५ प्रदेशका कमिटीमा औषतमा ५५/४५ को अनुपातमा भागबण्डा गर्दै नेकपाका सातै प्रदेश कमिटीलाई पूर्णता दिइने भएको छ । केन्द्रीय सचिवालयको विहीबार बसेको बैठकले प्रदेश कमिटी र...बाँकी
बर्दिवास – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताले संविधान संशोधनको विषय चाँडै टुङ्ग्याउन सरकारसँग माग गरेका छन् । महोत्तरीको जलेश्वरमा आज सम्पन्न एकदिने पार्टी प्रशिक्षणमा राजपा नेपालका चार जना अध्यक्ष मण्डलका सदस्यले संविधान संशोधनविना...बाँकी
डोटी : नेपाली कांग्रेसमा आकर्षण बढ्ने क्रम शुरु भएको छ । विभिन्न दलका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गर्न थालेका छन् । यसै क्रममा डोटीमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का थुप्रै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्...बाँकी