News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति

    समाजवादी प्रेस संगठन पर्साको सम्मेलन सम्पन्न, अध्यक्षमा मियाँ र सचिवमा यादव

    माघ-१२, शुक्रबार/पर्सा – समाजवादी प्रेस संगठन नेपाल पर्साको विशेष जिल्ला सम्मेलन शुक्रवार सम्पन्न भएको छ । वीरगंज स्थित माईस्थानमा सम्पन्न जिल्ला सम्मेलनले आशमहम्मद मियाँको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्वको...बाँकी

    प्रधानमन्त्री पुष्पकमल दाहाल युगाण्डा प्रस्थान

    काठमाण्डौ। असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल युगान्डा प्रस्थान गरेका छन्। उनी आज बिहान कतार एयरलाइन्सबाट प्रस्थान गरेका हुन्। युगान्डाको राजधानी कम्पालामा १९ र २० जनवरीमा...बाँकी

    नेकपा एकीकृत समाजवादीले पनी राष्ट्रिय सभासदस्यका लागि उम्मेद्वार चयन गऱ्यो

    पौष-२३, सोमबार/काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्नो दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ। एकीकृत समाजवादीले बागमती प्रदेशका दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी...बाँकी

    बुलेट किराती १६ दिनपछि रिहा, पुन:नामाङ्कन प्रक्रिया तत्काल नथाले निर्णायक आन्दोलन गर्ने चेतावनी

    पौष-२०, शुक्रबार/मोरङ – पहिचानवादी संयुक्त संघर्ष समितिले आयोजना गरेको यातायात बन्दको क्रममा पक्राउ परेको बुलेट किराती १६ दिनपछि इलामबाट रिहा भएका छन् । गत मंसिर ३० र पौष १ गते प्रदेश नं. १ पुनः नामाङकन...बाँकी

    ‘आजको वामपन्थ-२’ विषयक विचार गोष्ठिले पारित गरेको ७ बुँदे प्रस्ताव

    पौष-२०, शुक्रबार/काठमाडौं – नेपाल अध्ययन केन्द्रद्धारा आयोजित आजको वामपन्थ–२ (पौष १८–१९) राष्ट्रिय गोष्ठीमा उपस्थित हामी सहभागीहरु गत वर्ष सम्पन्न आजको वामपन्थ–१ बाट पारित प्रस्तावहरुलाई स्मरण गर्दै नेपाली समाजको रुपान्तरण तथा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र...बाँकी

    पहिचानवादी कार्यकर्ताद्वारा टायर बालेर मेची सडक अवरोध, बुलेट किराँतीको रिहाइ नगरे थप कडा आन्दोलन गर्ने चेतावनी

    पौष-१८, बुधबार/झापा – पहिचानको आन्दोलनका क्रममा पक्राउ परेका पहिचानवादी नेता बुलेट किराती (अन्जेश राई) को रिहाइको माग गर्दै आज बिहानैदेखि पहिचानवादी संयुक्त संघर्ष समितिले मेची राजमार्गको विभिन्न स्थानमा टायर बालेर सडक अवरोध गरेका छन ।...बाँकी

    पहिचानवादी संघर्ष समितिद्वारा मुख्यमन्त्री कार्कीलाई बुझाए ध्यानाकर्षण पत्र, सरकार सकारात्म रहेको मुख्यमन्त्री कार्कीको भनाई

    पौष-१७, मंगलबार/मोरङ – प्रदेश नं. १ पुन: नामङ्कन संयुक्त संघर्ष समितिले मुख्यमन्त्री केदार कार्कीलाई सोमबार ध्यान आकर्षण पत्र बुझाउदै पुन नामङ्कनको प्रक्रिया अघि नबढाए निर्णायक आन्दोलन थाल्ने चेतावनी समेत दिएको छ ।  पहिचानवादी संयुक्त संघर्ष...बाँकी

    कारागारबाट छुटेपछि पहिलोपटक सानेपा पुगे खाण

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाएर रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गते पक्राउ परेका उनी...बाँकी

    कोशी प्रदेशमा सञ्चार विधेयक प्रदेश सभामा पेश गर्ने तयारी

    पौष-११, बुधबार/विराटनगर – कोशी प्रदेश सरकारले प्रदेश सञ्चार विधेयक प्रदेश सभामा पेश गर्ने तयारी गरेको छ। आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८० प्रदेश सभामा पेश गर्ने निर्णय गरेका हुन्।...बाँकी

    कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखलाई फिर्ता बोलाउँछौँ : प्रधानमन्त्री

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गरेको बताएका छन्। सरकार गठनको एक वर्ष पूरा भएको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आर्थिक र कूटनीतिक नियोगहरूलाई...बाँकी