काठमाडौँ। सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा एमालेका सांसद लक्ष्मी कोइरी महतोलाई सफाइ र सोही मुद्दामा प्रदेश सांसद अभियराम शर्मा लगायतलाई जन्मकैदको सजाय भएपछि लोकतान्त्रिक समाजवादी पार्टी आन्दोलित भएको छ। सो पार्टीका नेताहरुले सरकार...बाँकी
मंसिर-२९ शुक्रबार/काठमाडौं – महासमिति बैठक सार्ने कांग्रेसको निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यालयको बैठकले आसन्न महासमिति बैठक सार्ने निर्णय गरेको हो । आगामी फागुन ७ गतेदेखि १० गतेसम्म महासमिति बैठक...बाँकी
मंसिर-२९ शुक्रबार/काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी पुस १२ गतेदेखि बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको हो। बैठकमा राष्ट्रिय सभाको उम्मेदवार चयन, अरू दलहरूसँगको गठबन्धन...बाँकी
मंसिर-२९ शुक्रबार/काठमाडौं – निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र...बाँकी
मंसिर २७, बुधबार/काठमाडौं – एमालेले गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट शुरु गरेको मध्यपहाडी लोकमार्ग अभियान १३औँ दिन आइतबार २६ मंसिर हिजो खोटाङ पुगेको छ । अध्यक्ष ओलीले नेतृत्व गरिरहेका छन्। उनी अहिले दैनिक १३–१४ घन्टा खटिरहेका...बाँकी
काठमाडौं – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई “साम्पाङ”, उपमेयर अइन्द्र विक्रम बेधा र धरान वडा नं. २ का वडाध्यक्ष रमेश राईले प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड”लाई निवासमा भेट गरेका छन् । धरानका मेयर साम्पङको टोलीले...बाँकी
काठमाडौं। राष्ट्रिय सभाको अध्यक्षका लागि सत्तारूढ दलभित्र सहमति जुट्न सकेको छैन। सत्तारूढ दलभित्र रहेका प्रमुख तीन पार्टीले अध्यक्ष पाउनुपर्ने भन्दै आआफ्नै रणनीतिअनुसार अगाडि बढेका छन्। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट...बाँकी
विराटनगर – नेकपा एमालेले शुरु गरेको झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रालाई अवरोध नगर्न नेकपा एमालेले पहिचानवादीलाई आग्रह गरेको छ । नेकपा एमाले प्रसार तथा प्रकाशन विभाग कोशी प्रदेसले आयोजना गरेको पत्रकार सम्मेलनमा संकल्पयात्रा पहिचावादी लक्षित नभएको भन्दै...बाँकी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था स्थापना हुने दाबी गरेका छन्। रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको सञ्चार-संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने राजतन्त्र निरंकुश...बाँकी
खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल स्थित शहिद अनिता गुरुङको शालिक अनावरण गरिएको छ । शसस्त्र द्धन्द्ध कालमा सेनाले हत्या गरेका शहिद गुरुङको शालिकमा प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले गत मंसिर २० गते बुधबार शहित...बाँकी