पौष-७, शनिबार/काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेमाथि पोखरामा आक्रमण भएको छ। पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शनिबार सभापति लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका...बाँकी
काठमाडौ। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच ५ बर्षमा समयअवधिअनुसार प्रधानमन्त्री पद सम्हाल्ने सहमति भएको चर्चा थियो। जसअनुसार पहिलो २ बर्षको कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चलाउने...बाँकी
काठमाडौँ। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवार बनाउन नेपाली काँग्रेस झापाले सिफारिस गरेको छ। काँग्रेस झापाले सिटौलालाई सिफारिस गर्ने सर्वसम्मत रूपमा निर्णय गरेको हो। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिटौलालाई...बाँकी
काठमाडौँ। सरोकारवालाहरूले खाडी मुलुकमा महिलाहरूलाई घरेलु कामदारको रुपमा पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरेका छन्। अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२३ को अवसर पारेर शुक्रवार काठमाडौँमा आयोजित घरेलु कामदारमा जानका लागि लगाइएको पूर्वशर्तहरु सम्बन्धी गालेमेच...बाँकी
पौष-५,आइतबार/काठमाडौं – पूर्वाञ्चलका पहिचानवादीहरुले पहिचानको आधारमा पुनः प्रदेशको नामांकन गरिनु पर्ने माग सहित आन्दोलित प्रदेश नं. १ पुन:नामाकंन संयुक्त संघर्ष समितिले बुलेट किराती र महेश राईलाई तुरुन्त रिहा गरिन माग गरेको छ। २०७९ फागुन १७...बाँकी
पौष-३, मंगलबार/काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने चाहना भएको बताएका छन्। आज मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले चाहे जस्तोगरी काम गर्न नसकेको...बाँकी
पौष-२,सोमबार/काठमाडौं – देशमा पछिल्लो समय काठमाडौ-धरानका स्वतन्त्र मेयरद्वय बालेन्द्र शाह र हर्कराज राई साम्पाङको नेतृत्वमा नयाँ दल खोल्न लागेकोबारे चर्चा सामाजिक संजालमार्फत चर्चापरिचर्चा शुरु हुन थालेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका...बाँकी
काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले चिकित्सा शिक्षा सुधार अभियानका अभियन्त डा. गोविन्द केसीका काम देश र जनताको हितमा नरहेको दाबी गरेका छन्। उनले डा. केसीले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको...बाँकी
मंसिर-३०, शनिबार/फिदिम– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको अवरोध गर्ने विकास, परिवर्तन र समृद्धिका बाधक भएको बताए। एमाले अग्रगमनको पक्षधर भएकै कारण आफ्नो पार्टीविरुद्व चौतर्फी घेराबन्दी भइरहेको उनको भनाइ थियो। एमालेले...बाँकी
मंसिर-३०,शनिबार/फिदिम – नेकपा एमालेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा विभिन्न प्रदेश र जिल्ला पार गर्दै आज शनिबार पाँचथर सदरमुकाम फिदिम पुगेको छ। गत मंसिर १४ गतेदेखि शुरु भएको अभियान पुस १ गतेसम्म मध्यान्ह मध्यपहाडी लोकमार्गको...बाँकी