काठमाडौं, जेठ १३ – भिजिट भिसा प्रकरणको छायाँमा संसद् पुनः एकपटक गर्माएको छ। अध्यागमन विभागका केही कर्मचारीहरूको संलग्नतामा भिजिट भिसाको नाममा ठूलो मात्रामा आर्थिक लेनदेन र मानव तस्करीको आशंका अघि आएपछि गृहमन्त्री रमेश लेखकको राजीनामाको...बाँकी
गृहमन्त्री भिजिट भिसा प्रकरण रमेश लेखक
काठमाडौं, जेठ १२ – करीब एक दशकपछि गंगानारायण श्रेष्ठ पुनः नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन्। नेपाल समाजवादी पार्टी (नेसपा) का सह–अध्यक्ष रहेका श्रेष्ठ सोमबार ललितपुरको ग्वार्कोस्थित कार्यक्रममार्फत माओवादीमा औपचारिक रूपमा समाहित भएका हुन्। श्रेष्ठ...बाँकी
नेकपा माओवादी नेपाल समाजवादी पार्टी
काठमाडौं, जेठ १२ – राजावादी समूहले १५ जेठमा पूर्वराजा फर्काउने मागसहित प्रदर्शन गर्ने घोषणा गरिरहँदा, सत्तारूढ नेकपा एमालेले पनि त्यसै दिन काठमाडौंमा आक्रामक शक्ति प्रदर्शन गर्ने तयारी थालेको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा...बाँकी
केपी शर्मा ओली नेकपा एमाले राजावादी समूह शक्ति प्रदर्शन
काठमाडौं, जेठ १२ – राजसंस्था पुनःस्थापनाको पक्षमा सक्रिय भएका राजावादी शक्तिहरूलाई निष्क्रिय तुल्याउन नेकपा एमालेले योजनाबद्ध रूपमा रणनीति बनाउँदै गएको छ। सोही सन्दर्भमा एमालेका विभिन्न जनसंगठनहरूको संयुक्त बैठक सोमबार बिहानदेखि पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु...बाँकी
नेकपा एमाले राजावादी
काठमाडौं, जेठ ११ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै काठमाडौँमा आयोजित एक कार्यक्रममा आफूविरुद्ध फैलाइएको आर्थिक हल्लाप्रति तीव्र आपत्ति जनाउँदै त्यसको स्रोत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको आरोप लगाएका छन्।...बाँकी
केपी शर्मा ओली नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौं, जेठ ११ – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई आगामी जेठ १५ गते काठमाडौँमा एमालेको प्रभावशाली उपस्थिति सुनिश्चित गर्न आह्वान गरेका छन्। उनले काठमाडौँलाई पूर्ण रूपमा एमालेको पकडमा ल्याउने...बाँकी
केपी शर्मा ओली नेकपा एमाले प्रदर्शन
काठमाडौं, जेठ ११ – काठमाडौँ महानगरपालिकामा आन्तरिक मतभेदको संकेत फेरि तीव्र बन्दै गएको छ। यसपटक सो असहमतिको केन्द्रमा छन् वडा नम्बर १७ का वडाध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धर, जसलाई मेयर बालेन्द्र शाह (बालेन) ले...बाँकी
नवीन मानन्धर बालेन शाह
पोखरा, जेठ ९ – राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनःस्थापनाको चर्चाप्रति कडा टिप्पणी गरेका छन्। प्रधानमन्त्री ओलीले पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल हुँदै...बाँकी
केपी शर्मा ओली राष्ट्रिय युवा संघ नेपाल १०औं महाधिवेशन
काठमाडौं, जेठ ८ – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोडसेडिङ अन्त्यको श्रेय आफूले नेतृत्व गरेको इमान्दार प्रयास र कुलमान घिसिङको दक्ष व्यवस्थापनलाई दिएका छन्। बागलुङको गलकोटमा आयोजित मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गतको जनसभालाई...बाँकी
कुलमान घिसिङ पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्र
दाङ, वैशाख ८ – लुम्बिनी प्रदेशका १४ वटा अस्पतालमा नयाँ विकास समिति गठन गरिएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति अनुसार दुबै दलले समान रूपमा ७/७ अस्पतालको नेतृत्व पाएका छन्। दाङको...बाँकी
एमाले कांग्रेस लुम्बिनी