News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    जनमतले प्रचण्डलाई विश्वासको मत नदिने

    काठमाडौँ। जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ (१) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ। सो पार्टीका राष्ट्रिय प्रवक्ता डा. शरदसिंह यादवले सो पार्टीको केन्द्रीय सचिवालयको...बाँकी

    गण्डकीमा नयाँ गठबन्धनलाई सरकार बनाउन राप्रपाको मत निर्णायक

    गण्डकी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएसम्म गण्डकी प्रदेशमा नयाँ सत्तासमीकरण अनुसार सरकार बन्न सक्ने अवस्था छैन। नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सात (सभामुखबाहेक) र नेकपाएकीकृत समाजवादीका एक गरी ३० प्रदेशसभा सदस्य नयाँ गठबन्धन...बाँकी

    हारजित चुनावको सुन्दर पक्ष हो : युवराज शर्मा

    काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदको उमेदवार बनेका युवराज शर्माले आफूले जितेको खण्डमा संसदीय सीमाभित्र रहेर काम गर्ने बताएका छन्। उमेदवारी दर्ता गराएपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा कसैको हारजित...बाँकी

    कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार...बाँकी

    रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको सदस्यसमेत बन्न मिल्दैन : निर्वाचन आयोग

    काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई वैधानिकता दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ। आयोगले रेशम पार्टीको सदस्य नै बन्न अयोग्य रहेको भन्दै रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष कायम रहने निर्णय गरेको हो। अदालतका फैसला, पार्टीको...बाँकी

    प्रधानमन्त्रीबाट बेइमानी भयो : कांग्रेस

    काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ। आज बिहान बसेको संसदीय दलको बैठकले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थत फिर्ता लिँदै प्रधानमन्त्रीले विश्वासघात गरी गठबन्धन तोडेर बेइमानी गरेको ठहर गरेको छ।...बाँकी

    इलाम-२ उपनिर्वाचनमा पहिचानवादीहरुले साझा उम्मेद्वार पठाउने निर्णय

    फाल्गुण-२३, बुधबार/काठमाडौं – आगामी वैशाख १५ गते हुने इलाम-२ उपनिर्वाचनमा पहिचानवादीहरुको तर्फबाट डकेन्द्रसिंह थेगिम र केपी पालुङ्वामध्ये एकजनालाई साझा उम्मेदवार पठाउने भएका छन् । किरात राई यायोक्खा केन्द्रिय उपाध्यक्ष जनक राईका अनुसार इलाम-२ उपनिर्वाचनमा थेगिम...बाँकी

    गण्डकीमा कांग्रेसका मुख्यमन्त्रीले हटाए माओवादीका दुई मन्त्री

    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका दुई मन्त्री बर्खास्त गरेका छन्। माओवादीबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकास तथा स्वास्थ मन्त्री सुशीला सिम्खडालाई उनले हटाएका हुन्।...बाँकी

    मन्त्रालय बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक ३ बजे बस्दै

    काठमाण्डौ। मन्त्रालयको भागबन्डा गर्न नयाँ सत्ता गठबन्धनको बैठक आज बस्दैछ। बैठक दिउँसो तीन बजे डाकिएको छ। त्यसअघि सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी पार्टीसँग पनि छलफल गर्नेछ। प्रतिनिधि सभामा नेकपा (एमाले) का ७७, माओवादी...बाँकी

    गठबन्धन टुट्दैन : कांग्रेस सभापति देउवा

    चितवन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन्। भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन आज यहाँ आएका पूर्वप्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले निरन्तरता पाउने...बाँकी