काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन्। आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहकारीका ऋणीसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए। देशभरीका सहकारीका...बाँकी
काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सत्तारुढ दलकै उपाध्यक्षलाई पक्राउ गरेर उनको तुलनामा अरु गल्ती गर्नेहरू ठूला नभएको संकेत दिन खोजेको बताएका छन्। पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री बन्नासाथ एक्सनमा आएका काम...बाँकी
भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय व्यक्तिलाई मात्र पार्टीले उम्मेदवार बनाउने बताएका छन्। एमाले बागमती प्रदेशले मध्यपुरठिमी बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजना गरेको बागमती प्रदेशस्तरीय...बाँकी
काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बदनाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको बताएका छन्। बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा (माओवादी केन्द्र) र नेकपा...बाँकी
पोखरा। गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दीपक मनाङे)ले नेकपा (एकीकृत समाजवादी) त्यागेर स्वतन्त्र सांसदको हैसियत माग गरेका छन्। सांसद गुरुङले आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका छन्। प्रदेश सभा सचिव हरिराज पोखरेललाई बुझाएको निवेदनमा...बाँकी
काठमाडौं। नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले माओवादीसँग गरेको पार्टी एकता खारेज गरेको छ। आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको बताइएको छ। अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकले यस्तो...बाँकी
काठमाडौं। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा ग्याल्जेन शेर्पाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। शनिवार सिंहदरबारस्थित राष्ट्रिय सभाको संसद सचिवालयमा पुगेर उनले मनोनयन दर्ता गराए। त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको...बाँकी
काठमाण्डौ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। प्रतिनिधि सभाको शुक्रबार बसेको बेठकमा कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा मागेको हो। लामिछानेलाई गृहमन्त्री बनाउनुको कारणबारे जबाफ माग्दै कांग्रेसले आज पनि संसद्मा...बाँकी
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत लिएको दिन बुधबार प्रतिनिधि सभामा केही रोचक दृश्य देखिए। विश्वासको मत दिने–नदिने विषयमा नेताहरूवीच घोचपेचदेखि गठजोडसम्म देखियो। माधव नेपाल र केपी शर्माको कानेखुसी पनि रोचक देखियो।...बाँकी
कुवेत– नेपाली जन सम्पर्क समिति कुवेतले चौथो अधिवेसन मे २४ तारिकमा गर्ने भएको छ। समितिको गत शुक्रवार सम्पन्न बैठकले केन्द्रिय प्रतिनिधिको उपस्थितिमा अधिवेसन गर्ने निर्णय गरेको हो । अधिवेसन समारोह सफल बनाउन तिन सदस्सिय संयोजक...बाँकी