News Portal

  • गृहपृष्ठ राजनीति, विचार, समाचार

    १४औं महाधिवेशनमा गगन,बिश्व,धनराज,प्रदिप र गुरूराज एकै धारमा उभिन जरूरी !

    काठमाडौं -नेपाली कांग्रेसको इतिहासलाई पल्टाएर हेर्ने हो भने बिगत देखि बर्तमान सम्म आई पुग्दा पार्टीको आन्तरीक अबस्थालाई मध्य नजर राख्दा पद र प्रतिष्ठाका निमित्त पार्टीलाई नै तहस नहस पार्ने थुप्रै खेलहरू भएको हामी पाउदछौ ।...बाँकी

    पृथ्वी सुब्बा गुरुङ हिजो माधव नेपाल भेट्न पुगेपछि, आज नयाँ स्थिति

    काठमाण्डौ – नेकपा एमालेलाई माओवादीसँग एकतापूर्व अर्थात् ०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउने संस्थापन पक्षको आजको निर्णयबारे अर्को पक्षको औपचारिक धारणा सार्वजनिक नहुँदै बालुवाटारनिकट एक स्थायी समिति सदस्यले भने माधव नेपालको मागबमोजिम नै निर्णय...बाँकी

    नेकपा एमाले विवाद: बैठकमा नेपाल समूहका ११ बाहेक सबैलाई निम्ता

    काठमाडौं। विवादको भुमरीमा परेको सत्तारूढ दलको विवादले फेरि उग्र रूप लिने देखिएको छ। नेकपा एमालेको अवैध घोषणा गरिएको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आजको लागि बोलाइएको छ। उक्त बैठकमा कारवाहीमा परेका माधव नेपाललगायत ११...बाँकी

    दुई मन्त्रीको हेलिकोप्टरमा उड्दा–उड्दै मन्त्री पद गयो

    सर्वोच्च अदालतले कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि २० मन्त्री पदमुक्त भएका छन् । रोचक कुरा त सरकारका दुई मन्त्रीको हेलिकोप्टरमा उड्दा उड्दै गरेको अवस्थामा मन्त्री पद गएको छ । उपप्रधान एवं शहरी विकास...बाँकी

    गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

    पोखरा।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। मुख्यमन्त्री नियुक्त भएको ६ दिनपछि पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका हुन्। उपस्थित ५८ जनामध्ये पोखरेलको पक्षमा ३१ ले मत पर्‍यो भने विपक्षमा २७ मत...बाँकी

    जसपामा विवाद झन्झन् चर्किँदै !

    सुभाष साह,काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको छ। बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको भट्टराई...बाँकी

    गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, बहुमत पाएनन् भने के हुन्छ ?

    पोखरा। एक हप्ताअघि मात्र नियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन्। यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ विश्वासको मतमा पराजित भएर पदबाट हटेपछि प्रदेश प्रमुखसमक्ष...बाँकी

    कोरोना रोकथामको लागि नेपाली जन प्रगतिशिल मञ्च कुवेतद्वारा सहयोग

    कुवेत। नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशिल मञ्च कुवेतले पार्टी केन्द्रले स्थापनका गरेको कोरोना रोकथाम नता नियन्त्रण कोषमा रू १ लाख २३ हजार १ सय ५० रूपैयाँ सहयोग पठाएको छ। मञ्चले सो रकम...बाँकी

    एमाले एकता: ओली र खनाल–नेपालमाथि दबाब

    मधुसुदन रायमाझी, काठमाडौं – सत्तारूढ दल नेकपा एमाले भित्र विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च अदालतको आदेशले दुवै समूह दबाबमा परेका छन्। सर्वोच्च अदालतले दशाै महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने अन्तरिक आदेश दिएसँगै संस्थापन पक्ष र...बाँकी

    मन्त्री दिपक मनाङेलाई कारवाही गर्न माग

    काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद राखेपले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ (दिपक मनाङे) लाई कारवाहीको माग गरेको छ ।  राष्ट्रिय खेलकूद परिषदले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशमन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार...बाँकी