काठमाडौँ : विद्यार्थी नेता टेकराज जोशी नमूना कृषि फर्म बनाउने योजनाका साथ व्यवसायिक गाईपालनमा लागेका छन्। नेता जोशी काठमाडौँको काँडाघारीमा ‘स्वस्तिक बहुउद्देश्य कृषि तथा काउ फार्म प्रा.लि.’ सञ्चालनमा ल्याएर सातवटा गाई र केही संख्यामा टर्की पालन...बाँकी
काठमाडौं -प्रदेश नम्बर ३ ले नाम र राजधानी टुंगो लगाउने भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आज आइतबार बिहान बसेको सचिवालय बैठकले प्रदेशको नाम बागमती र प्रदेश राजधानी मकवानपुरको हेटौंडालाई बनाउने निर्णय गरेको छ।...बाँकी
शनिवार पौष १२, धरान। नवनिवार्चित धरानका नगरप्रमुख तिलक राईले बोलाएको पहिलो कार्यपालिकाको बैठक आवश्यक कोरम संख्या नपुगेपछि स्थगित भएको छ । उपमहानरपालिका धरानमा बहुमत संख्यामा कार्यपालिका सदस्यहरुको उपस्थिति नभएपछि पौष १४ गत्ते पुनः बैठक बस्ने...बाँकी
काठमाडौं १०, २०७६ पौष : कृष्णबहादुर महरा सभामुख रहँदा प्रमुख विपक्षी नेपाली कांग्रेसले उनीमाथि बारम्बार चोर औंला ठड्यायो। उसले संसदभित्र र बाहिर पनि बारम्बार भनिरह्यो, ‘सभामुखबाट आग्रहपूर्ण व्यवहार भयो, सरकारको आदेश पालक जस्तो भए। पूर्व...बाँकी
काठमाडौँ ०८, २०७६ पौष : उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन्। मन्त्री...बाँकी
युएई : आधुनिक नेपालका जन्मदाता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मदिनमा नेपालमा सार्वजनिक बिदा दिन युएईबाट ज्ञापनपत्र पठाइएको छ। प्रवासी नेपाली एकता समाज यूएईले पाैष २७ गते मनाईने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा...बाँकी
काठमाडौं ०५, २०७६ पौष : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरुलाई बोलाएर छलफल गरेकी छन् तर यसले नेकपा स्थायी कमिटी बैठकमा शनिबार निकै ठूलै हलचल मच्चाएको छ।...बाँकी
काठमाडौं : विधेयक अधिवेशनका रुपमा लिइने सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि सञ्चालनका लागि संसद् सचिवालयले तयारी पूरा गरेको छ। सभामुखको रिक्तताका कारण अधिवेशन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी...बाँकी
काठमाडौं २१, २०७६ मंसिर : संसदको विधायन व्यवस्थापन समितिले शुक्रबार सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सामाजिक व्यवहार सुधार ऐन २०३३ को कार्यान्वयन मापनबारे छलफलको आयोजना गरेको थियो। कार्यक्रममा तर्क–वितर्कको मुख्य केन्द्रबिन्दुमा थियो–...बाँकी
काठमाडौं २१, २०७६ मंसिर : दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल विरुद्ध कांग्रेसको भातृसंस्था तरुण दलले प्रर्दशन गरेको छ। १ लाख २५ हजार घुस प्रकरणमा मुछिएका रिजालबिरुद्ध तरुणदल दोलखाले चरिकोटमा विरोध जुलुस निकालेको हो। भ्रष्टाचारी सिडिओ...बाँकी