News Portal

प्रधानमन्त्री, राष्ट्रपति जोसुकै भएपनि देश माओवादी केन्द्रकै वरिपरि छ – प्रचण्ड

हिमालीसंचार संवाददाता
३२३ पटक

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले देश आफ्नो पार्टीकै वरिपरि रहेको दाबी गरेका छन्।

सोमबार बिहान गृहजिल्ला चितवनकाे टाँडीमा अगुवा कार्यकर्ता  भेटघाट तथा प्रशिक्षण  कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री जोसुकै भए पनि, राष्ट्रपति जोसुकै भए पनि देश माओवादी केन्द्रकै वरिपरि छ।’

दुईदुईपटकको विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना गराउँदै देशलाई प्रतिगनबाट जोगाउँदै यो अवस्थामा ल्याउन माओवादी केन्द्रले नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रचण्ले दाबी गरे। यो कुरा जनताका घरघरमा गएर बुझाउन उनले उपस्थिति नेता कार्यकर्तालाई अनुरोध गरे।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...