काठमाडौं। संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित गर्ने कामलाई महत्व दिइन्छ। यस पटकको हिउँदे अधिवेशन सुरु भएको महिनादिनसम्म उपलब्धि विहीन जस्तै...बाँकी
काठमाडौँ। निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ। लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज भएका हुन्।...बाँकी
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा आज शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बिभिन्न सुझाव दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ। पत्र बुझाउन एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा...बाँकी
कृष्ण बहाब, काठमाडौँ। नेकपा (एमाले) सुनसरीको सातौं अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन्। प्रतिस्पर्धामा रहेका खेमराज पोख्रेल र द्वारिकलाल चौधरीलाई हराउँदै भण्डारी निर्वाचित भएका हुन्। कूल खसेको १८०५ मत मध्ये भण्डारीले ९२० मत पाएर...बाँकी
नबराज राई/ सङ्खुवासभा – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको वर्तमान सरकारले स्थानीय तहको निर्वाचन गर्न नचाहेको बताएका छन् । एमालेको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्न हेलिकप्टर मार्फत आज सङ्खुवासभाको...बाँकी
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले बतास समूहको बचाउ गरेका छन् । थापाले समाजिक सञ्जालमार्फत बतास समुहका प्रमुख आनन्दराज बतासको चरित्रहत्या भइरहेको बताएका छन् । आनन्दराज बतासलाई सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर...बाँकी
नवराज राई/संखुवासभा – नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न तथा नेकपा एमाले पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष केपी शर्मा ओली संखुवासभा आई पुगेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओली आज हेलिकप्टरबाट संखुवासभा सदरमुकाम...बाँकी
काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामालगायत नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी...बाँकी
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यको निर्वाचनअघि नै हार स्वीकार गरेका छन्। आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार पराजित हुने भन्दै उनले पार्टीका उम्मेदवारलाई नआत्तिन...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानका मेयर तिलक राई अत्यन्तै चतुर राजनैतिक खेलाडीको रूपमा देखा परेका छन् । काँग्रेसमा राई चलाख नेताको रूपमा स्थापित भएका छन्। आफ्नो पक्षमा माहौल बनाउन सिपालु उनी स्थानीय कार्यकर्ता देखी केन्द्रीय...बाँकी