News Portal

नेपाली कांग्रेसकाे भक्त लामाद्वारा गंगाजमुना गाउँपालिकाकाे अध्यक्षमा उम्मेदवार

हिमालीसंचार संवाददाता
७१७ पटक

धादिङ– गंगाजमुना गाउँपालिकामा गठबन्धन तथा नेपाली कांग्रेसबाट गाउँपालिकाकाे अध्यक्षमा भक्त लामाले उम्मेदवारी दिए। २०३९ सालमा श्री मण्डली माध्यमिक विद्यालय फुलखर्कबाट नेपाल विद्यार्थी संघमा आवद्ध भई नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका लामा तीनपटक क्षेत्रीय सभापति जिल्ला कार्य समिति सचिव तथा माहसमिति सदस्य हुँदै १३औँ महाधिवेशनमा जिल्ला कार्य समितिको उपसभापतिमा रहेर काम गरेका लामाले पालिका अध्यक्षमा आफ्नो उम्मेदवारी दिए।                                गठबन्धनबाट उम्मेदवारी दिएका लामाको प्रतिस्पर्धी नेकपा एमाले एमालेसँग मात्र हुनेछ।धादिङको उत्तरी क्षेत्र स्थिति रीकाे सलेरी गाउँमा जन्मेका साधारण परिवारका व्यक्ति लामाले गंगाजमुना गाउँपालिकाको अध्यक्षमा अाफनो उम्मेदवारी दिए। गठबन्धनको लामो खिचलो र पार्टीको लामो खिचलोपछि आज अन्तिम रुपमा उम्मेदवारी दर्ता भएको छ।

उपाध्यक्ष पदमा समाजवादीलाई निर्णय प्रदेशले गरेको भएतापनि पनि गंगाजमुना गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीले उपाध्यक्ष पद समाजवादीलाई नभई माओवादीलाई नै दिनु पर्ने अडान राखेर उपाध्यक्ष पदमा रामेश्वर सिंखडाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् भने समाजवादीका नारायण बहादुर कार्कीले पनि आफ्नो उम्मेदवारी उपाध्यक्ष पदमा दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...