रविन्द्र बराल/मोरङ– मोरङको रंगेली नगरपालिका ७ स्थित भगतराम चिनिराम धर्मशालामा “सङ्घीयता, सुशान समृद्धि र समाजवाद सम्मुन्नत, सङ्घीय समाजवाद- जिन्दावाद” मुल नाराका साथ मोरङको रंगेलीमा जनता समाजवादी पार्टी, नेपालले संगठन सुदृढिकरण तथा जनजागरण सूज अभियान कार्याक्रमको...बाँकी
खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ६ दिप्सुङ स्थित जनता समाजवादी पार्टीको वडा समिति गठन गरिएको छ । गत आइतबार आयोजित एक भेलाले सन्जिव राईको अध्यक्षतामा ५७ सदस्यीय समिति गठन गरिएको हो । समितिको...बाँकी
काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय गरेका हुन्। अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो...बाँकी
काठमाडौं – नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’मा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको ओलीले शुक्रबार दिउँसो उद्घाटन गरेका हुन्। महाधिवेशन स्थलमा ओलीलाई देवत्वकरण गर्न कुनै कसर बाँकी राखिएको छैन।...बाँकी
काठमाडौं – सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर फिर्ता गरेपछि उक्त कदमलाई नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अनैतिकताको पराकाष्ठा भएको बताए । उनेल भने ‘यो अनैतिकताको पराकाष्ठा हो, ‘एमाले कति बलियो शक्ति रहेछ, जसलाई...बाँकी
धादिङ – नेपाली काङ्ग्रेस पार्टी १४ ओै महाधिवेशनको संघारमा पुगेको छ। नेपाली काङ्ग्रेसको १४ ओै महाधिवेशनमा नितिगत बहसलाई प्राथमिकता दिन सके त्यसलाई हाक्ने नेतृत्व तपाईं हाम्रो सामु स्वत आई पुग्ने छ र अब आउने दिनहरूमा...बाँकी
काठमाडौं। नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन्। एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि...बाँकी
#वामदेव गौतम
काठमाडौं – एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै नेकपा एमालेको तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन्। उनीहरुले एकता प्रस्तावको अक्षरश: पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे...बाँकी
काठमाडौं – नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा चितवनबाट प्रचण्डसँग चुनाव लड्न सक्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । थापाका...बाँकी
सन्जिब पन्त, काठमाडौं। एमालेभित्रको विवाद नेपाली कांग्रेसमा पनि सर्ने सम्भावना निकै बलियो गरेर बढेको छ। सभापति शेरबहादुर देउवा १४औँ महाधिवेशन गर्न चाहिरहेका छन्। नेता रामचन्द्र पौडेल समूह महाधिवेश बिथोल्न खोजेको आरोप लागेको छ। पौडेल समूहले...बाँकी