काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेपछि यसबारे राष्ट्रिय बहस भइरहेको छ । प्रम ओलीको कदम संवैधानिक हो कि असंवैधानिक भन्ने मुद्दा अदालतमा विचाराधीन रहेको छ । संविधानले प्रधानमन्त्रीलाई...बाँकी
काठमाडौं– प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वडातहसम्म प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम...बाँकी
काठमाडौ– प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाएका छन्। गत पुस १० गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले सभामुख...बाँकी
धरान – राष्ट्रिय राजनीतिको असर प्रदेश सरकार हुँदै स्थानीय निकायहरूमा देखिन थालेको छ। यति बेला धरान उपमहानगरपालिकाको २० वटा मध्ये १५ वडामा वडाध्यक्ष जितेको नेकपाका अधिकांश वडाध्यक्षहरू कुन खेमामा जाने भनेर अन्योलमा परेका छन् ।...बाँकी
काठमाडौं – संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।संसद विघटनपछि सडकमा आएको प्रचण्ड-माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो...बाँकी
काठमाडौं – कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको बलियो पक्ष हो- जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूलाई आत्मविश्वासी देखाउनु र विपक्षीप्रति कठोर अभिव्यक्ति दिनु। भाषणको बीचबीचमा उखान टुक्का प्रयोग गर्दै विपक्षीलाई भित्तैमा पुग्ने गरी दिने उनका...बाँकी
काठमाडौँ – प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम सच्याउन माग राख्दै विभिन्न पेसाकर्मी र नागरिक समाजका प्रतिनिधिहरू निरन्तर सडकमा छन् । नेकपाकै दाहाल–नेपाल समूह संघर्षबाटै प्रतिनिधिसभा पुन:स्थापना गर्ने एजेन्डा बोकेर सडकमा निस्केको छ । विपक्षी जनता समाजवादी पार्टी (जसपा)...बाँकी
पाल्पा – परराष्ट्रमन्त्री एंव नेकपाका नेता प्रदीप ज्ञवालीले नेपालको आन्तरिक राजनीतिमा पुष्पकमल दाहाल प्रचण्डले भारतलाई गुर्हानु दुखद भएको बताउनु भएको छ। उहाले प्रतिनिधिसभा विघटन भएपछि सडकमा गएको खेमाले बाह्य शक्ति निम्त्याएको बताउनु भएको हो। नेपाल...बाँकी
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका नेता एंव उपप्रधानमन्त्री ईश्वर पोखरेलले दुई व्यक्तिको पदको महत्वकांक्षाले पार्टी यो अवस्थामा आइपुगेको बताउनु भएको छ। उहाले पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने र माधवकुमार नेपालको अध्यक्ष बन्ने हुटहुटीले यो अवस्था...बाँकी
काठमाडौँ – कुर्सी र सत्ताको लागि मायुर खेलाडीको रुपमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई गलत्याउन पाए भारतसँगको सीमा विवादको मुद्धा कहिलै पनि उठान नगर्ने सर्त गरी संसद पुनर्स्थापना...बाँकी