News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति, समाचार

    कम्युनिष्टको पतन तय भएकोले यो लडाईको नेतृत्व गर्न तयार छु- काङ्ग्रेस नेता रविप्रकाश राई

    खोटाङ-काङ्ग्रेसका युवा नेता रविप्रकाशले कम्युनिष्टको पतन तय भएको र यो लडाईको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन। शनिवार नेपाली काङ्ग्रेसकाे केन्द्रिय सर्कुलर अनुसार ७५३ वटै पालीकामा काङ्ग्रेस विरोधमा उत्रिएको हो। त्यसैगरी खोटाङका १० वटै...बाँकी

    लिपुलेक, कालापानी र लिम्पियाधुराबारे दिल्लीमा केही बोलेनन् परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाण्डौ – नेपालले सीमाका मुद्धा पनि उठाउने भन्दै तीन दिनका लागि दिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिषयमा कुनै कुरा उठाउन नसकेको देखिएको छ । चाहे सँयुक्त आयोगको...बाँकी

    गण्डकी प्रदेशको साझा संकल्प, कोभिड-१९ नियन्त्रण र रोकथामका लागि एक ढिक्का

    काठमाण्डौ – सत्तारुढ नेकपाको खिचलो बढिरहेको बेला गण्डकी प्रदेशको बेग्लै चर्चा बढेको छ । केन्द्रमा नेता विभाजनतिर लाग्दा प्रदेश सरकार धरमराएका छन् । बाग्मती र प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेका छन्...बाँकी

    प्रधानमन्त्रीले संविधानको धारा नै उल्लेख नगरी संसद् विघटनको सिफारिस गरेको खुलासा

    काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको खुलाला भएको छ। गत पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा संविधानको कुनै पनि धारा उल्लेख नभए पनि...बाँकी

    संगठनमा तदारुकता ल्याउन सकृयता बढाउदै युवा नेता रविप्रकाश

    खोटाङ – पछिल्ला केही महिनाहरुदेखि जिल्ला दौडाहामा लागेर जनताको घरदैलोमा पुगेर काङ्ग्रेस निर्माणको अभियानलाई सशक्त पारिरहेका युवा नेताराई पछिल्ला दिनमा प्रदेश सभा क्षेत्र क को ऐसेलुखर्क गाउपालिकामा रहि पार्टीका स्थानीय नेता कार्यकर्ता साथै सर्वसाधारणको घर...बाँकी

    प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोधमा नेविसंघको देशभर दौड जुलुस

    काठमाडौंं – सरकारविरुद्ध आन्दोलनरत नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आज शुक्रबार देशभर दौड जुलुस निकाल्दै छ। मातृ पार्टी कांग्रेसले शनिबारका लागि घोषणा गरेको विरोध प्रदर्शनको पूर्वसन्ध्यामा नेविसंघ देशभर दौड जुलुस निकाल्न लागेको...बाँकी

    संसद् विघटनविरूद्ध माघ ३ गते नेपाली कांग्रेस गंगाजमुना गाउँपालिकाले प्रदर्शन गर्ने

    धादिङ – नेपाली कांग्रेस गंगाजमुना गाउँपालिकाद्वारा आयोजित ओली सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमकोविरूद्ध यही माघ ३ गते प्रदर्शन गर्न लागेको छ। यो भन्दा अगाडि पनि नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध देशैभरी नै प्रदर्शन गर्दैअाएकाे छ।...बाँकी

    ओली नसुध्रिए इतिहासको रच्छ्यानमा फालिनेछन् – माधव नेपाल

    काठमाडौं – नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीमा कम्युनिस्ट चरित्र र गुण नै नभएको बताएका छन् । मंगलबार पोखरामा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीमा एकलकाटे प्रवृत्ति र गुटको संरक्षण गर्नेबाहेक अरु...बाँकी

    नेकपाको जुन समूहसँग ४४१ सदस्यीय केन्द्रीय कमिटीको बहुमत छ उही आधिकारिक

    काठमाडौ– पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगलाई उपलब्ध गराइएको केन्द्रीय सदस्य र पदाधिकारीको बहुमतका आधारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता निर्क्यौल हुने बताएका छन् । हिमालय टेलिभिजनको नियमित एक कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै उप्रेतीले...बाँकी

    महाधिवेशन नभएसम्म पार्टी एकीकरण नै नभएको दाबी

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले असम्बिन्धित व्यक्ति वा पार्टीबाट आएका निवेदन अभिलेखीकरण नगर्न निर्वाचन आयोगमा पत्राचार गरेका छन्। पुस २३ मा आयोगले पठाएको पत्रको जवाफ फर्काउँदै ओलीले आफू नै...बाँकी