News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, मुख्य खबर, राजनीति

    ढल्यो एमाले सरकार, गण्डकीका मुख्यमन्त्री पदमुक्त !

    पोखरा। एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल भएको छ। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन्। यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन्।...बाँकी

    यसरी सम्भव भयो प्रदेश २ मा ओलीविरुद्ध सत्ता सहकार्य !

    जनकपुर। ‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई जोगाउन सबै एकजुट हुनु...बाँकी

    मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै, कस्तो छ सम्भावना ?

    धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज (मंगलबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन्। आइतबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता भएअनुसार भट्टले सोमबार नै विश्वासको मत लिन खोजेका थिए। तर कांग्रेसले असहमति जनाएपछि विश्वासको...बाँकी

    विपक्षी गठबन्धनका नेताहरुबीच बूढानीलकण्ठमा छलफल जारी

    काठमाडौं – वर्तमान राजनीतिक विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठमा छलफल सुरु भएको छ। तीनै जना नेताहरुबीचको छलफल जारी रहेको बताईएको छ। आइतबार राती...बाँकी

    २० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

    कर्णाली – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा...बाँकी

    राजेन्द्र महतोले उपप्रधानमन्त्रीको कार्यभार समाल्दै

    काठमाण्डौ – नवनियुक्त मन्त्रीहरुले शुक्रबार साँझ पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गगठन गरेको मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्रीसहित १७ सदस्य...बाँकी

    प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद्‍मा व्यापक हेरफेर, एमालेका चारबाहेक सबै मन्त्री ‘आउट’ 

    काठमाडौं – प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद्‍मा व्यापक हेरफेर गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई सरकारमा सहभागी गराउँदै ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा व्यापक हेरफेर गर्ने निर्णय गरेका हुन्। ओलीले जसपाका आठ...बाँकी

    जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षबाट को-को हुने भए मन्त्री? आजै सपथ

    काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । मन्त्रीहरुको सपथ आज राती ८ बजे राखिएको छ । जसपा महन्त ठाकुर स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान...बाँकी

    एमालेका ओली र नेपाल पक्षको छुट्टाछुट्टै बैठक बस्दै

    काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुई समूहले आज छुट्टाछुट्टै बैठक बस्दैछ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक बलाएका छन्। आज अपरान्ह ४ बजे बस्ने बैठकमा १९ जना स्थायी कमिटी...बाँकी

    सोमबार मध्यरातसम्म याक एन्ड यतीमा के भयो ?

    काठमाडौं – नेकपा (एमाले)का दोस्रो तहका नेताहरूबीच सोमबार मध्यरातिसम्म याक एण्ड यति होटलमा वार्ता भएको छ। विवाद समाधान गर्न गठित कार्यदलका सदस्यसमेत रहेका एमालेका दोस्रो तहका नेताहरू पार्टी मिलाउन अन्तिम कसरतमा जुटेका हुन्। वार्तामा प्रधानमन्त्री...बाँकी