News Portal

आज धरानमा हर्क साम्पाङको चुनावी आमसभा

हिमालीसंचार संवाददाता
३६६ पटक

धरान – धरान उपमहानगरपालिका धरानको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको समुहले धरानको भानुचोकमा चुनावी आमसभा गर्ने भएको छ। चुनावी आमसभामा मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ, उपमेयर पदका उम्मेदवार दत्तकुमार लिम्बु लगायत सम्पूर्ण टिमको उपस्थित रहने जनाएको छ।

आज अपह्रन्न १२ः०० बजे बुद्धचोकमा भेला भएर पुतली लाइन हुदै भानुचोकमा पुगेर चुनावी आमसभमाका लागि भेला हुने जनाएको छ। त्यस्तै, आमसभामा उपस्थितिको लागि नगरबासी दाजुभाइ तथा दिदिबहिनीहरुमा हर्क साम्पाङले विशेष अनुरोध समेत गरेका छन् । 

स्थानीय तहको निर्वाचनमा ४० हजार भन्दा बढी मत ल्याई विजय हुने बताउने गरेका साम्पाङले स्वतन्त्र समुह प्यानल सहित आज आमसभा गर्न लागेको हिमालीसंचारडटकमसंग बताए। पछिल्लो समय धरान नगरपालिकामा ह्वात्तै लोकप्रियता बटुलेका साम्पाङले देश विदेशदेखि हौलसा प्राप्त गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...