News Portal

मेलम्ची नगरपालिका एक वडाअध्यक्षले पाउमा हजारका नोट चढाउँदै, भोट माग्दै

हिमालीसंचार संवाददाता
२९९ पटक

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका वडा नं १० का नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका वडाअध्यक्षका अमृत खनालले चुनावी अभियानका क्रममा भोट माग्नका लागि मतदाताहरुको पाउमा एक हजारको दाम चढाउदै भोट माग्दै गरेको भेटिएको छ।

मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो ।

उनी नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । खनाल आफ्नो टिमसहित अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् । सोही क्रममा प्रत्येक घरमा गएर पाउमा एक हजारका दाम चढाउँदै उनले भोट मागिरहेको स्थानीयले बताएका छन् ।

यसरी हाकाहाकी हजारको नोट दीम दिएर भोट मागिरहेको सार्वजनिक भएपछि सोही वडाका लागि नेकपा एमालेका प्रत्यासी उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...