News Portal

  • गंगाजमुना गाउँपालिकामा नेकपा एमालेले स्थानीय तहको निर्वाचन अघि प्लास्टिक पाईप बाँड्दै

    हिमालीसंचार संवाददाता
    १४५७ पटक

    धादिङ – स्थानीय निर्वाचनको माहौलले सिङ्गै देश तातेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका उमेदवारहरु विभिन्न तरिकाले निर्वाचनको प्रचार प्रसारमा व्यस्त छन्।निर्वाचन आयोगले उमेदवार र दलहरुलार्य स्पष्ट रुपमा आचार संहिताको जानकारी गराउँदै पालना गर्ने निर्देशनसमेत दिइसकेको छ।
    नेकपा एमालेले धादिङ जिल्लाको उत्तरी क्षेत्र गंगाजमुना गाउँपालिकाकाे रीमा प्लास्टिक पाईप स्थानीय जनतालाई बाँड्न लैजादै गर्दा गंगाजमुना गाउँपालिकाकाे चिमचाेकमा गठबन्धनको टिमले जफत गरेको छ।जफत गरेको प्लास्टिक पाईप गुम्दीमा राखिएकाे छ।

    प्लास्टिक पाइप जफत गरेको बारेमा एकजना स्थानीय व्यक्तिले हिमाली संचार डटकमसँग कुरा गर्दै भने ट्रकभित्र ढुवानी गरेको प्लाष्टिक पाईपलाई माथिबाट त्रिपालले छोपिएको थियो।स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमालेले जनतालाई बाड्न भनि ल्याएको प्लाष्टिक पाईप गठबन्धनको टिमले जफत गरिएकाे पाईपकाे बारेमा  स्थानीय तहको निर्वाचन आयाेगलाई समेत जानकारी गरेकाे छ। जफत गरिएको पाईप  ४८ राेल रहेकाे छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २० गतेको राशिफल

    आज कार्तिक २०, २०८२ (नोभेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन: डिसेम्बर २०-२१ मा कोरियामा हुने

    काठमाण्डौं। अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा...

    एनआरएनए एकताका महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिबाट प्रस्ताव

    काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित...

    प्रचण्डको दाबी -नेपाली कम्युनिस्ट पार्टीलाई देशकै नम्बर १ बन्न कसैले रोक्न सक्दैन

    काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी...

    प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

    काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट...