News Portal

एकीकृत समाजवादी र एनेकपाबीच आज एकता हुने

हिमालीसंचार संवाददाता
२६५ पटक

नेकपा एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) बीच एकता हुने भएको छ। एनेकपासँग आज एकता गर्न लागिएको एकीकृत समाजवादीका प्रचार विभाग सचिव प्रकाश खतिवडाले बताए।

एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले उनको भनाइ छ। एकीकृत समाजवादीको कार्यालयमा एकता सभा हुनेछ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एनेकपा अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा एकतासभा हुने भएको हो।

नेकपा एमालेबाट विद्रोह गरी स्थापित भएको नेकपा एकीकृत समाजवादीले कम्युनिष्ट आदर्शको मूलधार भएको दाबी गर्दै आएको छ। स्थापनाको आठ महिनाको अवधिमा करिब १० वटा वामपन्थी विचारका विभिन्न पार्टी तथा मोर्चालाई पार्टीमा समाहित गरिएको पनि एकीकृत समाजवादीको दाबी छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...