News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति, समाचार, समाज

    माधव समूहको भेलामा राधाकृष्ण मैनाली उपस्थित

    काठमाडौँ – नेकपा एमालेको माधव नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिस्ट नेता राधाकृष्ण मैनाली पनि उपस्थित भएका छन् । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्‍युनिस्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित,...बाँकी

    नेपाल–खनाल पक्षको आज राष्ट्रिय कार्यकर्ता भेला

    काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि हुँदै छ। भेला ललितपुरको हेरिटेज गार्डेनमा हुने छ। देशभरबाट नेता कार्यकर्ता राजधानीमा आइसकेका छन्। आज र भोलि काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता...बाँकी

    काङ्ग्रेसको नेतृत्वमा लोकतन्त्र सुदृढ र संस्थागत बन्नेछ – रविप्रकाश राई

    खोटाङ– नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाश राईले कम्युनिष्टले लोकतान्त्रिक व्यवस्थालाई ध्वस्त गरेको र अब काङ्ग्रेसले संविधानवादको जगमा टेकेर लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने बताएका छन। नेपाली काङ्ग्रेस केन्द्रिय अनुशासन समितिका संयोजक भिष्मराज आङ्देम्बेको प्रमुख आतिथ्य...बाँकी

    ओलीको चाहना जसपाको विभाजन : दोस्रो पटक निशानामा

    काठमाडौं – नेकपा विवादबारे सर्वोच्च अदालतको फैसलाबाट नेपालको संसदीय समीकरणसमेत परिवर्तन भएपछि सत्ताको जोड घटाउमा नेपालको राजनीति केन्द्रित हुन थालेको छ । अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामै क्रियाशील भएसँगै प्रधानमन्त्री...बाँकी

    लोकतन्त्र र समाजवादको अनुभुती दिलाउनु पर्ने समय आयाे: रवि प्रकाश राई (भिडियो सहित )

    सुनसरी- नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता रवि प्रकाश राईले जनतालाई वास्तविक लोकतन्त्र र समाजवादको अनुभुती दिलाउनु पर्ने समय आएको बताएका छन् । कांग्रेस निकट नेपाल शिक्षक संघ ओखलढुङ्गाको २१ र २२ औं संयुक्त...बाँकी

    पेरिसडाँडामा माओवादीको बैठक जारी, बैठकमा ६ एजेण्डा पेश

    काठमाडौ – पेरिसडाँडामा नेकपा माओवादीको केन्द्रीय समितिको बैठक जारी रहेको छ। जारी बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् । जसमध्ये सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव...बाँकी

    माधव नेपाललाई ओलीको व्यंग्य- अध्यक्षका लागि हिरिक्क हिरिक्क हिरिक्क गरिराख्या थिए…

    काठमाडौँ — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दलको बैठक नबसी अध्यक्षलाई निष्कासित गरेको र संसदीय दलको बैठक नबसी दलको नेता परिवर्तन गर्ने काम भएको बताएका छन्। प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमपछि तत्कालीन नेकपामा उत्पन्न...बाँकी

    माधव नेपालसहित दर्जन नेतालाई कारबाही गर्ने ओलीको तयारी

    काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल लगायतलाई कारबाही गर्नेगरी छलफल थालेका छन्। ओली समूहका एक नेताका अनुसार नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको तयारी गर्नेगरी ओलीले छलफल थालेका हुन्।...बाँकी

    प्रधानमन्त्री केपी ओलीले अन्य नेताहरुको सुरक्षा घटाए, आफ्नो बढाए

    काठमाडौँ – मन्त्रिपरिषद्ले विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि–०७० खारेज गर्दै नयाँ कार्यविधि लागू गरेको छ। विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–०७७ ले यसअघि पूर्व प्रधानमन्त्री सहितका विशिष्ट व्यक्तिको सुरक्षा कटौती गरेको छ । तर प्रधानमन्त्री र...बाँकी

    सत्ताको रस्साकस्सी, जसपाको नजरमा एमाले नै सहज

    काठमाडौं  – नयाँ सत्ता समीकरणका लागि अहिले दुई ध्रुवमा गठबन्धनको प्रयास भइरहेको छ। एकातिर नेकपा एमालेले आफ्नै नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिनेगरी सत्ता साझेदारको भूमिका निर्वाह गर्ने दलको खोजी गरिरहेको छ भने अर्कोतिर काँग्रेस, नेकपा माओवादी...बाँकी