काठमाडौं – सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर समारोह स्थल राष्ट्रिय सभागृह शुक्रबार खचाखच मान्छेको भिडले भरिएको थियो। राष्ट्रिय सभागृहको हलमात्र होइन प्रांगणमा पनि सर्वसाधारणको उपस्थित टनाटन देखिएको थियो। लामो समय भूमिगत भएर...बाँकी
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। शुक्रबार बसेको प्रचण्ड–नेपाल पक्षकको संसदीय दलको बैठकबाट प्रचण्डलाई दलको नेतामा चयन गरिएको हो। गत पुस ५ प्रतिनिधिसभा भंग भएलगत्तै...बाँकी
काठमाडौँ -कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताब आलमलाई छुटाउन प्रयास गरिरहेको भनेकामा कानुनविद्हरूले आपत्ति जनाएका छन् । अदालतमा विचाराधीन मुद्दामा देउवाले यस्तो अभिव्यक्ति दिन नमिल्ने उनीहरूको धारणा छ । देउवाले प्रतिनिधिसभा विघटनका सन्दर्भमा भने...बाँकी
काठमाण्डौ – नेकपाका महासचिव नेत्रविक्रम चन्द सरकारसँग भएको सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सहभागी हुन आज शुक्रबार नवलपरासी हुदै काठमाडौं आउँदै छन् । नवलपरासीका सहिद परिवारसँग भेटघाट गरेर काठमाडौंतिर लागेको जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिका...बाँकी
तस्विर फाइल काठमाडौं – नेकपा सचेतक शान्ता चौधरीले दाहाल–नेपाल समूहले निलम्बन गर्ने अधिकार नभएको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत ‘हामी हाम्रो घरमा शानदार रुपमा बस्छौं, घरलाई सुन्दर बनाउँछौं। पाहुना हुन आएकाले...बाँकी
नैतिकताको आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तीतो जवाफसहित रित्तो हात फर्काएका छन् । गौतम सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँताएपछि पार्टी एकता बचाउन तत्काल राजीनामा माग्दै १४ गते दिउँसो बालुवाटार...बाँकी
काठमाडौं – नेकपा नेता रघुजी पन्त एक अभिव्यक्तिका कारण विवादका तानिएका छन्। राष्ट्रिय सभा सदस्य कोमल वलीलाई लक्षित गर्दै पन्तले अभिब्यक्ति दिएपछि कोमलले पन्तलाई ‘निच’ सम्म भन्न भ्याएकी छिन्। पन्तले महिला नेतृहरु पिंडुला देखाएर पदमा...बाँकी
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले १ सयभन्दा बढी सांसदहरू रहेको दाबी गरेका छन् । संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु...बाँकी
लण्डन – नेपाली कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान अनुसन्धान प्रतिष्ठानको यूके शाखा प्रमुखमा कोपिला लिम्बू नियुक्त भएकी छन् । प्रबासमा छरिएर रहेका नेपाली काँग्रेस र नेपाली जनसम्पर्क समितिका सदस्यहरू र सिङ्गो लोकतन्त्रवादीहरुको डायस्पोरालाई पार्टीको नीति...बाँकी
काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना फैसला गरेर नेपाली जनताको अधिकार र जनताको संविधानसभाको रक्षा गरेको बताएका छन्। खड्काले, ‘केपी ओली नेतृत्वको नेकपाको सरकारको प्रतिनिधिसभा विघटन सम्बन्धी असंवैधानिक, अलोकतान्त्रिक एवं...बाँकी