News Portal

नेतृ ज्वाला संग्रौलाले राप्रपा छोडिन्

हिमालीसंचार संवाददाता
३१५ पटक

काठमाडौं – युवा सामाजिक अभियन्ता नेतृ ज्वाला संग्रौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेकी छिन् ।

आज मंगलबार राति सामाजिक संजाल फेसबुकमा एक सन्देश जारी गर्दै उनले राप्रपा छोडेको घोषणा गरेकी हुन् । उनी राप्रपामा सामाजिक विभाग प्रमुख थिइन् । 

समाजसेवाबाट राजनीतिमा प्रवेश गरेकी ज्वालाले दर्जनौं परोपकारी काम गरिसकेकी छिन् । राप्रपा छोडेपछि उनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने चर्चा चलेको छ । तर, यो बिषयमा उनले कुनै प्रतिक्रिया जनाएकी छैनन् । 

उनका समर्थक तथा शुभेच्छुकहरुले भने उनलाई लामिछानेले नेतृत्व गरेको रास्वपामा जान सुझाइरहेका छन्। छोटो अवधिमै राप्रपामा रहँदा उनले प्रभावकारी भुमिका निर्वाह गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...