News Portal

  • गृहपृष्ठ राजनीति

    केपी शर्मा ओलीको बुद्धिजीवीहरूप्रति आक्रोश व्यक्त

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीहरूप्रति आक्रोश व्यक्त गर्दै आफ्नो विचार बुझ्ने बुद्धिजीवी नेपालमा नभएको बताएका ओलीको सामाजिक संजालमा चौतर्फी आलोचना शुरु भएको छ। नेकपा एमालेले पोखरा महानगरपालिकाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले...बाँकी

    सुनवर्षीको मेयरमा निर्वाचित भए हरेक टोलमा सुभाव पेटीका राखेर काम गर्नेछुः सदानन्द यादव

    रोशन पोखरेल/मोरङ – सुनवर्षी नगरपालिकाका लागि सदानन्द यादव कुनै नौलो मान होइन । उनी आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका यादवले नगरपालिमा आफु निर्वाचित भएमा नगरका...बाँकी

    सत्तारुढ गठबन्धनभित्र कांग्रेसबाट धोका हुन सक्छः अध्यक्ष प्रचण्ड

    धनगढी – कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गठबन्धनभित्र कांग्रेसबाट धोका हुन सक्ने भन्दै आशंका व्यक्त गरेका छन् । सोमबार बिहान अध्यक्ष दाहालले गठबन्धन दलभित्रको...बाँकी

    धनुषामा एमाले कार्यकर्ताले राप्रपा उम्मेदवारमाथि सांधातिक आक्रमण गरे

    काठमाडौं – धनुषामा राप्रपाका उम्मेदवारमाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेका छन्। धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडासदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको राप्रपाले जनाएको छ। राप्रपा प्रवक्ता मोहन...बाँकी

    धरानमा सिमनदीको पानी होईन, हिमनदीको पानीले दीर्गकालिन आपुर्ती गर्छुः हर्क साम्पाङ

    धरान – स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेका लागि धरान उपमहानगरपलिका धरानका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले धरानको पानीको समस्या अब सिमनदीको पानीले होईन, (सप्तकोशी) हिमनदीको पानी आपुर्ती गरेर दीर्गकालिन समस्या समाधान गर्ने...बाँकी

    प्रमुख दलका शिर्ष नेताहरुलाई आफ्नै जिल्ला र क्षेत्र जोगाउन सकस

    काठमाडौं – पाँच वर्षे अवधि भएको स्थानीय सरकारका लागि अबको पाँचौं दिनमा देशभरबाट ३५ हजार बढी जनप्रतिनिधि चुन्न निर्वाचन हुँदै छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी)...बाँकी

    राप्रपाबाट अध्यक्षका उम्मेदवार एमालेमा प्रवेश

    पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षका उम्मेदवार एमालेका प्रवेश गरेका छन् । चुनाव हुने मिति नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार गंगाबहादुर बिक एमालेका प्रवेश गरेका हुन् । एमाले चौकुने गाउँ कमिटीले शनिबार बेतानमा...बाँकी

    आज धरानमा हर्क साम्पाङको चुनावी आमसभा

    धरान – धरान उपमहानगरपालिका धरानको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको समुहले धरानको भानुचोकमा चुनावी आमसभा गर्ने भएको छ। चुनावी आमसभामा मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ, उपमेयर पदका उम्मेदवार दत्तकुमार लिम्बु लगायत सम्पूर्ण टिमको...बाँकी

    थुलुङ दूधकोशी गाउँपालिकाको लागि माओवादी केन्द्रको प्रतिबद्धता- पत्र सार्वजनिक

    सोलुखुम्बु – स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले थुलुङ दूधकोशी गाउँपालिकाको लागि आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहका निर्वाचनमा माओबादीले विजय हाँसिल गरेमा थुलुङ दूधकोशी गाउँपालिकामा नेकपा...बाँकी

    सुनसरीको धरान र इटहरीको विकासको जिम्मा आफूले लिने: केपी ओली

    धरान – स्थानीय तहको निर्वाचनका लागि आयोजना गरिएको सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वाञ्चलको इटहरी र धरान पुगेर सभालाई सम्बोधन गर्ने क्रममा सुनसरी जिल्लाको इटहरी र धरानको विकासको जिम्मा आफुले लिने बताएका छन्।...बाँकी