कर्ण अधिकारी, नुवाकोट। नेपाली कांग्रेस पार्टीले चौंधौ महाधिवेशनको चुनावको कार्य योजना तय गराए पश्चात एक पटक फेरी स्थानीय तह देखि केन्द्र सम्मको आन्तरीक चुनाव पछाडी धकेलिएको छ। स्थानीय स्तरमा श्रावण १२ गते चुनाव हुनु पर्नेमा...बाँकी
काठमाडौं – कुनैबेला नेपालमा संविधानसभा र गणतन्त्रको नारा लगाउन मात्र पनि मुश्किल थियो । त्यस्ता नारा लगाउने कति जना ब्यक्ति देशद्रोही ठहरिए, कतिले जेलनेल भोगे । कतिले त जीवन नै गुमाउनु परेको दुखद क्षण ताजकी...बाँकी
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति ३४ सदस्यीय कायम भएको छ। जसपाको मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले ३४ सदस्यीय कार्यकारिणी समिति कायम गरेको जसपाका प्रचार प्रसार विभागका डम्मर खतिवडाले बताए। ‘पार्टीको आधिकारीकता दावी गर्दा...बाँकी
काठमाडौं। सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो। यसअघि...बाँकी
काठमाडौं। नेकपा एमाले नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा देखिएको छ। नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेकै कारण अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न...बाँकी
काठमाडौं – प्रतिनिधि सभा सदस्य सुदन किरातीले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको प्रस्ताव पूर्व श्री५ को जस्तै भएको टिप्पणी गरेका छन् । सोमबार संयोजक मिश्रले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश, स्थानीय निकायलाई पुनर्संरचना र...बाँकी
काठमाडौँ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ। समितिले यसअघि दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न आइतबार...बाँकी
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भेटवार्ताको तयारी भए पनि अहिले सम्म भेटवार्ता भएको छैन। नेपाल वालुवाटार गएकोमा अध्यक्ष ओली आक्रोशित छन्। तीन दिन हुँदा पनि भेटघाटको...बाँकी
काठमाडौं – शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताको बैठक बस्दै थियो । बैठकमा सहभागी प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका...बाँकी
काठमाण्डौ – निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ । प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीचको भेटवार्तालाई राजनैतिक रुपमा अर्थपूर्ण...बाँकी