News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति, समाचार, समाज

    एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत चयन

    काठमाडौं – नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो । यस्तै, राष्ट्रियसभा...बाँकी

    माधव नेपालको आह्वान “आउनुहोस् अध्यक्ष पदबाट विदा हुन्छु”

    काठमाडौ – नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आह्वान गर्दै पाटीमा आउन अनुरोध गरेका छन् । अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरूलाई साथ नदिएका एमालेका...बाँकी

    सुदूरपश्चिमका ५ जना केन्द्रीय सदस्य सहित ६ सांसदले छोडे एमाले

    प्रमुख प्रतिपक्षी नेकपा एमालेको फुटपछि नेता÷कार्यकर्ता तितरबितर हुने क्रम जारी छ। एमालेबाट अलग भएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि नेताहरुले कित्ता क्लियर गरिरहेका छन्। पाटी विभाजनपछि अधिकांश नेताहरु एमालेमा रहँदा केही एकीकृत समाजवादीमा...बाँकी

    प्रदेश १ मा पनी केपी ओली कम्जोर, प्रतिपक्षीद्वारा नयाँ सरकार गठनको तयारी

    विराटनगर – प्रदेश १ मा नयाँ सरकार गठनको तयारी सुरू भएको छ। एमाले नेता भीम आचार्यको नेतृत्वमा गठन भएको सरकारले पूर्णता नपाउँदै प्रदेश १ को प्रतिपक्षी गठबन्धनले नयाँ सरकार गठनको तयारी थालेको हो। नयाँ सरकार...बाँकी

    प्रदेशको नाम राख्न नसकेकोमा कुनै पछुतो छैन – शेरधन राई

    विराटनगर – प्रदेश-१ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेशको विकासमा इमान्दारिताका साथ काम गरेको बताउदै प्रदेशको नाम राख्ने जिम्मा मुख्यमन्त्रीको नभएको बताउँदै यसमा कुनै पछुतो नभएको बताए। निवर्तमान मुख्यमन्त्री राईले थप...बाँकी

    भुतपुर्व गोर्खा सनिक साथै खोटाङ विकास निर्माणको सन्दर्भमा प्रधानमन्त्रीको ध्यानाकर्षण

    खोटाङ-नेपाली काङ्ग्रेस खोटाङका महासमिती सदस्य एवं युवा नेता रविप्रकाश राईको नेतृत्वमा भुतपुर्व गोर्खा सैनिकका समस्या सम्बोधन साथै विभिन्न विकास निर्माणको सन्दर्भमा खोटाङ काङ्ग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। खोटाङ काङ्ग्रेसले सन १९९७ जुलाई १ अघि सेवा...बाँकी

    आयोगमा माधव नेपाल पक्षका ५४ केन्द्रीय सदस्य र २९ सांसदले गरे सनाखत

    सन्जिब बगाले,काठमाडौं। नेकपा एमाले विभाजन गरेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले सनाखत गरेका छन्। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बुधबार दिउँसो...बाँकी

    नेकपा माओवादीले महरालाई प्रवक्ताको जिम्मेदारी दियो

    काठमाडौं – नेकपा माओवादी केन्द्रले नेता कृष्ण बहादुर महरालाई नेकपा माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ । सभामुखबाट पदमुक्त भएपछि पार्टीमा प्रभावकारी भूमिका नपाएका उनलाई माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी दिएको...बाँकी

    माधव नेपाल चन्द्रागीरी रिसोर्ट गए, नेता संसादलाई आवश्यक कोठा बुकिङ

    काठमाडौं – नेकपा (एकीकृत समाजवादी) दर्ताको चरणमा रहेका नेता माधवकुमार नेपाल सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्ट गएका छन् । निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको छ। दुई दिनअघि...बाँकी

    प्रचण्ड, माधव र बाबुराम आज एउटै मञ्चमा उभिँदै

    काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई एकसाथ एउटै मञ्चमा उभिने भएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा समाजवादी केन्द्र नेपालले...बाँकी