काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। महासभाको ७८औँ सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री न्युयोर्क जान लागेको परराष्ट्र मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा जनाएको छ। प्रधानमन्त्री...बाँकी
काठमाण्डौं। नुवाकोट जिल्लाको सबैभन्दा पुरानो सडक मार्ग बालाजु ककनी, ३५ किलो, बेलकोट हुँदै बिदुर जोड्ने सडक मार्गको जीर्ण अबस्था देखेर बिगतदेखि नै आवाज उठाउदै आईरहेका तरूण दल केन्द्रिय सदस्य संजीव गुरूङले नुवाकोटका संसद साथै जिम्मेवार...बाँकी
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रोहवरमा भएको सहमति भंग भएको छ। संस्थापन समूहबाट विद्रोह गरेर नयाँ एनआरएनए बनाएको विनोद कुँवर समूहले पूर्वसहमति कार्यान्वयन हुन नसकेको ठहर गर्दै छुट्टै महाधिवेशन...बाँकी
काठमाण्डौं। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ। नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा योगदान पुर्याएका नौ महिलालाई नगद दुई सय पचास डलरसहित सम्मान–पत्रले सम्मानित गर्न लागेको हो।...बाँकी
क्यानडा। सन १९७६ जुन १३ को दिन जननायक बि.पी. कोइरालाको कर कमलबाट मुम्बईको महानगरीमा आछामका केएस रावलको नेतृत्वमा स्थापना भएको नेपाली जनसम्पर्क समिति भारतको उदयसंगै आजसम्म आईपुग्दा बिश्वका ४० भन्दा बढी राष्ट्रहरूमा स्थापना भईसकेको छ। यसरी...बाँकी
नुवाकोट। नुवाकोट जिल्लाको बिकास निर्माणका संबन्धमा कांग्रेस सांसद अर्जुन नरसिंह केसीको नेतृत्वमा सम्माननीय प्रधानमन्त्री प्रचण्डसंग आज ऐतिहासिक भेटघाट भएको छ। पासाङ ह्लामु राजमार्ग अन्तरगत रानिपाैवा पिपलटार खण्ड लामो समय देखि निर्माण हुन नसकेको र त्याहाँका...बाँकी
काठमाण्डौ। नेपाली कांग्रेसले गौरवमय ईतिहास बोकेको आज ७७ बर्ष भई सक्यो। यो अबधिमा अधिकांश ब्यबस्था परीवर्तनका लागि संबाहक बनेर जनता सामु खडा भयो नेपाली कांग्रेस। राणा शाशन अन्त्ये गर्ने कांग्रेस, पंचायती ब्यबस्था अन्त्ये गर्ने कांग्रेस...बाँकी
अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकताको ११ औं महाधिवेशन गर्न महिनौं देखिको प्रयास थियो, धेरै दस्तावेज र बैठक भए, निर्णय भए तर आखिरमा आएर सधैंको लागि एकता नहुने गरि अन्त्य भएको छ। अहिलेको समयमा एकता...बाँकी
काठमाडौं। युवा तथा खेलकुदमन्त्री डिगबहादुुर लिम्बूले युवाहरुमा देशमा केही हुँदैन भन्ने नैराश्यता छाएको बताउनुभएको छ। २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री लिम्बूले अहिले नेपाली युवाहरुमा देशमा केही हुँदैन...बाँकी
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल काँग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन्। संसदको सबैभन्दा ठूलो दल काँग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले...बाँकी