News Portal

पुरुषाेत्तम त्रिपाठीकाे नयाँ गीत सार्वजनिक [भिडियो सहित]

हिमालीसंचार संवाददाता
१६४६ पटक

काठमाडौं – नेपाली आधुनिक संगित बिधामा लामाे समय देखि कलम चलाउँदै आउनुभएको पुरुषाेत्तम त्रिपाठी जाे अहिले गायनमा पनि सकृय छन्।

उहाँकाे शव्द, स्वर तथा संगितमा रहेकाे रंगिन बाेलकाे गीत भर्खरै बजारमा आएकाे छ। उक्त गीतकाे भिडियोमा कलाकारहरु उत्तम बिष्ट, सुजना भट्टराई, प्रशान्त यादब, साेनी बि सि, बिजय रिमालकाे अभिनय रहेकाे छ। उक्त गीत अहिले  बजारमा चर्चामा रहेकाे छ।
भिडियो:-

https://youtu.be/LpIef-EI3hM?si=NCKaHYTWJUSrEbGW

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...