तेल अभिभ। गए राति गरिएको हवाई आक्रमणमा हमासको वायुसेना प्रमुख मुराद अबु मुराद मारिएको इजराइली वायुसेनाले जनाएको छ। गाजापट्टीस्थित हमासको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निसाना बनाइएको इजराइली वायुसेनाले उल्लेख गरेको छ। इजराइली वायुसेनाले...बाँकी
विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका...बाँकी
काठमाडौँ। माओवादी केन्द्रका महासचिव वर्षमान पुन अनन्तले इजरायल युद्धको नाममा सरकारमाथि आक्रमण गरी मुलुकमा अस्थिरता निम्त्याउने प्रयास भएको बताएका छन्। पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा बुधबार पुनले इजरायल घटनामा असफल भएको सन्देश प्रवाह...बाँकी
काठमाडाैँ। इजरायलमा सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उनको खोजीका लागि सक्रिय रहेको बताइन्। ‘हामीले हाम्रा सम्पूर्ण संयन्त्र, इजरायल सरकार समेत गम्भीर भएर लागेका छौँ।...बाँकी
काठमाण्डौं। विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा नेपाल भाषामा तयार भएको ”जि खोपय् च्वम्हँ हिरो” को म्युजिक भिडियो एक समारोह बीच सार्वजनिक भएको छ। सार्वजनिक म्युजिक भिडियोमा आराध्य लक्ष्मी खड्गी र सुरज...बाँकी
काठमाण्डौं। सामाजिक अभियन्ता दुर्गा प्रसाईलाई एमालेको भातृ संगठन युवासंघका केहि उत्सृङ्खल कार्यकर्ताले केपी ओली र महेश बस्नेतको बिषयमा अभिब्यक्ति दिईरहदा त्यसको बदलामा कालो मोसो दल्दा पनि प्रसाईले केपी ओली र महेश बस्नेतलाई धन्यबाद दिदै त्यस...बाँकी
काठमाडौं – नेपाल सरकारले दसैँ, तिहार र छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आज आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा...बाँकी
काठमाण्डौ। ब्यबसायिक क्षेत्रमा छलाङ मार्दै अगाडी बढि रहनु भएका नुवाकोट तामे निवासी युवा ब्यवसायी कमल भण्डारीको शामाखुशी चोकस्थित नर्थ सिटी मलको दोश्रो तल्लामा डोको थकाली एण्ड रेष्टुरेन्ट दशै लगतै संचालनमा आउने तयारीमा छ। हाल तिब्र...बाँकी
कुवेत – एनआरएनए केन्द्रिय अध्यक्षका प्रत्यासी महेश कुमार श्रेष्ठ चुनावी माहोल तय गर्न कुवेत आएकाछ्न। कुवेतस्थित एनसीसीले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा आफ्नो उम्मेद्बारी केका लागि भन्ने बिषयमा बोल्दै प्रबासी श्रमिकको हकहितको लागि सरकारसङ...बाँकी
सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश प्रथम अधिवेशन सम्पन्न भएको छ। मतगणना सकिएसँगै नयाँ नेतृत्व चयन गरेर अधिवेशन सम्पन्न भएको हो। मतदानमा जम्मा मत ६०४ खसेकोमा ५८० मत सदर भएको थियो भने २४ मत बदर भएको...बाँकी