काठमाडौं। जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्दै सांसद पदबाट निष्काशन गरी फिर्ता...बाँकी
काठमाडौँ। राष्ट्रपति कार्यालयले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई माफी दिने प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल गृह मन्त्रालयमा नै...बाँकी
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्ट्रेलिया प्रस्थान गरेका छन्। उनी पार्टीनिकट प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा सहभागी हुन शुक्रबार अस्ट्रेलिया गएका हुन्। मञ्चले सगरमाथा आरोहणको ७० वर्ष पूरा भएको सन्दर्भमा...बाँकी
काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए। त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए। गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा...बाँकी
धनगढी। पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार धनगढीमा अभिनन्दन गरिएको छ। धनगढीमा आयोजना गरिएको अभिनन्दन समारोहमा पूर्वराजा शाहलाई डेढ दर्जन बढी नागरिक र सामाजिक संस्थाले नागरिक अभिनन्दन गरेका थिए। नागरिक अभिनन्दन समारोहमा पूर्व युवराज्ञी हिमानी शाह र...बाँकी
काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको भन्दै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्ट प्रहरीले प्राप्त गरेको छ। त्यसक्रममा शरणार्थीसँग सम्बन्धित विवरणहरु फेला नपरेको...बाँकी
जनकपुरधाम। नेकपा एसका नेता तथा मधेश प्रदेशका सांसद रत्नेश्वर लाल गोइतले एमालेबाट आफूहरू विभाजन नभई विद्रोह गरेर निस्केको बताएका छन्। एकीकृत सरकारी कर्मचारी संगठन नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै नेता गोइतले विद्रोह...बाँकी
कुवेत सिटी। नेकपा एकीकृत समाजबादी पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च कुवेतले आज बिहीबार कुवेतको नेपाली राजदूतावास मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ। मञ्चका अध्यक्ष युवराज गैरे नेतृत्वको टोलीले शो ज्ञापनपत्र नेपाली...बाँकी
एजेन्सी। खजुर स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ। खजुर खाने बानीले शरीरका टक्सिन्सलाई टाढा राख्छ। जसले स्किनको चमक बढाउन मद्दत गर्छ। यसमा भिटामिन सी हुन्छ। जसले स्किन कसिलो गर्न सहयोग पुर्याउँछ...बाँकी
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याका लागि कांग्रेसी नेतालाई जिम्मा दिने कुरा भएको खुलासा गरेका छन्। बल्खुमा आयोजित ३० औं मदन आश्रित दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बिराटनगरका ‘अपराधी’...बाँकी