काठमाडाैं। सौफ र अदुवा दुवैको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ तर यसलाई दुधमा उमालेर छानेर खानु हुन्छ भने यसले स्वास्थ्यलाई अचम्मको फाइदा पुर्याउँछ। दुध प्रोटिन, क्याल्सियम, भिटामिन बी जस्ता आवश्यक पोषक तत्वहरूको उत्कृष्ट स्रोत...बाँकी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । सभामुखले आकस्मिक समयमा बोल्न समय नदिएपछि राप्रपाका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै नाराबाजी गरेका हुन् । नाराबाजीका क्रममा सांसदहरुले हामीले पनि...बाँकी
नवीनबाबु गुरूङ, काठमाडौं। विवेकशील साझा पार्टीको युवा संगठनले नक्कली भुटानी शरणार्थी प्रकरणको विरूद्ध प्रदर्शन गरेको छ। मंगलबार दिउँसो माइतीघर मण्डलमा उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरू विभिन्न नारासहित प्रदर्शनमा उत्रिएका थिए। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर...बाँकी
काठमाडौं। सरकारले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूले थप एउटा मोबाइल फोन ल्याउन पाउने व्यवस्था गरेको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थप एउटा मोबाइल फोन ल्याउन पाउने व्यवस्था गरेको सञ्चार तथा सूचना...बाँकी
काठमाडौँ। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूलाई सभामुखले बोल्न नदिएपछि बाध्य भएर अर्ध वस्त्र भएको बताएका छन्। सांसद सिंहले आफूले पटक पटक सभामुखसँग समय माग्दा पनि समय नपाएको यस्तो गरेको उनले बताए। उनले भने, ‘मैले सभामुखलाई...बाँकी
दुर्गा दुलाल, काठमाडौं। २०६८ असोजमा नेपाल बार एसोसिएसनको अध्यक्ष रहेका हरिकृष्ण कार्कीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता (कानुनी सल्लाहकार) बनाए। २०७३ साउन १७ गते उनी सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भए। उनीसहित अन्य कानुन...बाँकी
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन्। बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक...बाँकी
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन्। जसअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर...बाँकी
देवेन्द्र भट्टराई, काठमाडौँ। तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो। नक्कली शरणार्थी...बाँकी
काठमाडौँ। विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा साइकल निषेध गरिएको बताएका छन्। पार्टी उपसभापति तथा प्रतिनिधिसभा सदस्य डिपी अर्यालले निमन्त्रणा गरेर कार्यालय पुगेको बताएका शाहले सुरक्षा गार्डले मोटरसाइकल र...बाँकी