News Portal

गृहपृष्ठ Flash News, मुख्य खबर, समाचार, समाज

मदिरा बेच्ने र सेवन गर्नेलाई कडा सजाय गछौँ : नगरप्रमुख शाही

प्रविन शाही चामुण्डा/दैलेख – जिल्लाको चामुण्डा बिन्द्रासैनि नगरपालीकाले मदीरामा निकै कडाईका साथ रोग लगाउनेभएकाके छ ।जथाभावी मदिरा बेचविखन गर्नेलाई कडा कारवाही गरिने चामुण्डा विन्द्रासैनी नगरपालिकाको नगरप्रमुख सुर्यबहादुर शाहीले बताएका छन । शुक्रबार जम्बुकाँधमा प्रगतिशल नगर...बाँकी

चिनियाँ राजदूत यू होङद्वारा प्रधानसेनापति थापालाई बधाई

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत यू होङले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई बधाई दिएकी छन् । शुक्रबार दिउँसो जंगी अड्डामै पुगेर राजदूत होङले प्रधानसेनापति थापालाई बधाई दिएकी हुन् । साथै शिष्टाचार भेटवार्ताका क्रममा राजदूत होङ...बाँकी

मध्यरातअघि ओलीले गरे ६ मन्त्रीहरु हटाउन तयारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै नेतृत्वको सरकारमा सहभागी आधा दर्जन मन्त्रीहरुलाई हटाउने अन्तिम निश्कर्षमा पुगेका छन् । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार ओलीले यसअघि पनि ती मन्त्रीहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर कार्यसम्पादन...बाँकी

कुवेतमा हरितालिका तिज कार्यक्रम सम्पन्न

हरि बानिया सेप्टेम्बर १४, कुवेत – हिन्दु नेपाली महिलाहरूको महान चाड हरितालिका तिज कार्यक्रम शुक्रबार कुवेतकाे फर्वानिया स्थित युनिक अडाेटाेरियन हलमा भव्यरुपमा सम्पन्न भएको छ। मन्चका अध्यक्ष गोबिन्द बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास कुवेतका...बाँकी

नेकपाका ३ पत्रकारमाथि संगठनको कारबाही, यस्तो छ कारण (बिज्ञप्ती सहित)

काठमाडौं – सङ्गठनबिरुद्ध अराजक गतिविधि गरेपछि क्रान्तिकारी पत्रकार संगठन, नेपालले प्रकाश डुम्रे लगायत तीन जना केन्दीय सदस्यलाई संगठनबाट निष्कासन गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सङ्गठनले डुम्रे सहित हिम विष्ट र सृजना तिम्सिनालाई...बाँकी

अमेरिकामा नेपाली समुदायसँग डा.भट्टराईले गरे भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

विजय थापा डिसि – अमेरिका आइपुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग यहाँ रहेका नेपाली समुदायले भेटघाट र अन्तरक्रिया गरेका छन् । भट्टराई डिसी क्षेत्रको मेरिल्याण्ड राज्यमा नेपाली समुदायको पहलमा राखिएको अन्तर्क्रियामा सहभागी भएका हुन् । उनले...बाँकी

सम्पादक बस्नेतलाई पक्राउ गरेकोमा काँग्रेस सभापति देउवाको आपत्ति

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन् । बिहिबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले सम्पादक बस्नेतलाई...बाँकी

निर्मला पन्तले न्याय नपाएको यो तीज !

शिव मुखिया काठमाडौं – सर्वत्र तीजको रमझम । काठमाडौंका चोक र गल्लीमा गीत घन्किइरहेको थियो । अरुका छोरीचेली सडकमा निस्केर छमछम नाचिरहेका थिए । तर, अनामनगरमा निर्मला पन्तका बुबा र आमा रुमालले आँशु पुछ्दै थिए...बाँकी

राष्ट्रपति भण्डारी पशुपतिमा जाँदा सर्वसाधारणलाई  रोकियो

काठमाडौं – हिन्दु नेपाली महिलाको महत्वपूर्ण पर्व हरितालिका तिजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तिज पर्वमा राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न...बाँकी

लमजुङको अर्खलेबेंसी–स्याँगेमा बाढीपहिरो

लमजुङको  – मर्स्याङ्दी गाउँपालिका ३, अर्खलेबेंसीसमा बुधबार दिउँसो बाढीसहित पहिरो जाँदा २ जना सम्पर्क बीहिन भएका स्थानीयले बताएका छन् । स्थानीय वृद्धा ललितमाया गुरुङ र जगत गाउँबाट आएका एकजना वृद्धलाई पहिरोले बगाएको स्थानीय जगत गुरुङले...बाँकी