News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    सुनवर्सि नगरपालिकाकाे लापरबाहीले सर्वसाधारण मार्कामा

    रबिन्द्र बराल – माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित पटियापाड चाेक नजिकै रहेको वडा कार्यलयमा वडाका वासिन्दाहरुले बिहीबार  तालाबन्दी गर्ने खाेजेका थिए । पटियापाडाबाट कैमि हुदै सुनवर्सि महाराज थान जाेडने सडक खण्ड नजिकै रहेको राजबान खाेलाकाे...बाँकी

    शेरबहादुर देउवा नेपाली राजनीतिका पेले हुन् : केन्द्रीय सदस्य घिमिरे

    रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले ओली—प्रचण्डले भगवानले शासन गर्न पठाएर आए जस्तो रबैया देखाएको आरोप लगाउनुभएको छ । नागरिकको हित विपरित, संविधानको मर्म विपरित निर्णयहरु गर्दै गइरहेको भन्दै तत्काल यसलाई रोक्न चेतावनी...बाँकी

    नेपाली महिलालाई भारत हुँदै खाडी पठाउन ‘फर्जी कागजपत्र’ प्रयोग

    काठमाडौ – सङ्गठित रूपमा काम गर्ने दलालहरूले कीर्ते गरिएका सरकारी कागजपत्र प्रयोग गरेर नेपालबाट महिलाहरूलाई भारतको बाटो हुँदै खाडी मुलुकहरूमा पठाउने गरेको भेटिएको सरकारी अधिकारीहरूले बताएका छन्। दलालले अवैध रूपमा भारतको राजधानी नयाँ दिल्ली पुर्‍याएर...बाँकी

    फिल्मी शैलीमा गृहजिल्ला रौतहट पुगिन् राज्यमन्त्री झा

    रौतहट – चलचित्रमा देखिएका कतिपय दृश्य हेर्दा लाग्छ, ‘यस्तो पनि होला र !’ हुँदै जाँदा त्यो यथार्थ भइदिन्छ । त्यसैबाट वास्तविक समाजसँगको मेल बुझिन्छ । दक्षिण भारतीय चलचित्रमा धेरै नै देखिने र पत्याइहाल्न मन नलाग्ने...बाँकी

    सल्यानको बन्गाड खोलामा वाढि आएपछि यातायातका साधान विचबाटो मै अलपत्र

    दुर्गा वि.सी. सल्लीबजार – छिन्चु जाजरकोट सडक खण्डको बन्गाड खोलामा आएको वाढिका कारण उक्त सडक खण्डमा बुधबार विहानै देखि आवतजावत ठप्प छ । बनगाड कुपिण्डेको सल्लीवजारमा बुधबार विहानै देखि यातायातका साधानमा सवार यात्रुहरु अलपत्र परेका...बाँकी

    १०१ जना सवार विमान मेक्सिकोमा दुर्घटना, मानवीय क्षति हुनबाट भने जोगियो

    मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटनामा परेको छ । मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ । उडेको ५ मिनेटमै दुर्घटनामा परेको विमानका...बाँकी

    बुधबारदेखि युएईमा आममाफी लागू, अवैधानिक बसिरहेका नेपालीलाई सम्पर्कमा आउन दूतावासकाे आग्रह

    रामप्रसाद ढुंगेल युएई : युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना...बाँकी

    अमेरिकी दूतावासबाहिर बम विस्फोट, के छ अवस्था ? (हेर्नुहाेस भिडियाेसहित)

    काठमाडाैं । चीनको राजधानी बेइजिङस्थित अमेरिकी दूतावास बाहिर बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनाबारे विस्तृत विवरण नआए पनि अमेरिकी दूतावास रहेको क्षेत्र बाहिर विस्फोट भएको समाचार अन्तर्राष्ट्रिय मिडियाहरूले ब्रेक गरेका छन्। अन्तर्राष्ट्रिय समाचार...बाँकी

    करिब ४ हजार नेपाली महिला कामदार कोरिया पुगे

    काठमाडौँ : इपीएस कोरियाको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा नेपालबाट करिब चार हजार महिला कामदार दक्षिण कोरिया पुगेका छन् । सन् २००८ देखि हालसम्म जम्मा तीन हजार ३९७ महिला दक्षिण कोरिया पुगेको इपीएस  शाखाका प्रवक्ता शोभाकर भण्डारीले...बाँकी

    प्रस्तावित प्रधानन्यायाधीश जोशीको पनि प्रमाणपत्र विवादमा

    काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाईअघि नै शैक्षिक प्रमाणपत्र विवादमा परेका छन् । तर, प्रमुख विपक्षी कांग्रेसले नमानेपछि संसदीय सुनुवाईका क्रममा विज्ञ नबोलाइने भएको छ । जोशीको सुनुवाई भोलि बिहीबार हुँदैछ । उनीविरुद्ध...बाँकी