News Portal

जनसम्पर्क समिति कतारको सनैया ईकाईको तेश्रो अधिवेशन सम्पन्न

हिमाली संचार संवाददाता
७३१ पटक

सेप्टेम्बर ७, दोहा – नेपाली कांग्रेसको वैदेशिक भातृसंगठन नेपाली जनसम्पर्क समिति कतारको सनैया ईकाई कमिटिको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले बोम बहादुर बस्नेतको नेतृत्वमा ११ सदस्सीय नया कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ । सभापति बोम बहादुर बस्ने, उपसभापति जितेन्द्र बेल्वासे उपसभापति इन्द्र बहदुर ओलि, सचिव रामु बेल्वासे, सह- सचीव तोरन क्षेत्री, कोषाध्यक्ष प्रकाश चन्द्र दाहाल, सह कोषाध्यक्ष मनोज कुमार मन्डल, सदस्यहरुमा धन बहादुर बुढाऐर, माधव भट्ट, खड्ग बहादुर बढाऐर, इन्द्र बहादुर थापा रहेका छन ।

कमिटिका अधिवेशन तयारि समिति संयोजक सनैया इकाइका अध्यक्ष राजेन्द्र पान्डेको सभापतित्वमा र बालाराम पान्डेको सन्चालनमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि जनसम्पर्क समिति कतारका कावा सभापति शंकर न्यौपाने विशिष्ट अतिथिहरुमा जनसम्पर्क कतारका बिधान मस्यौदा सम्योजक तथा महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह, कार्यवाहक इकाईहरुको अधिवेशन संयोजक तथा जनसम्पर्क समितिका कार्यवाहक महामन्त्री केदार भुसाल सल्लाहकार मो शाकिर अलि, अतिथि ठाकुर कुमार परियार, राम कुमार मन्डल, याकुब राइन, कमल अर्याल, भुबन साउथ, केन्द्रीय सदस्यहरु लगाएत रहेका थिए।

सनैयाको ग्रेन्डमहल नजिक एक होटेलमा सम्पन्न उक्त अधिवेशन पछी बनेको नया कार्यसमितिले सल्लाहकारहरु पनि चयन गरेको छ। निवर्तमान सभापति राजेन्द्र पान्डे सल्लाहकार संयोजक र बलराम पाण्डे, भुवन साउथ, बिष्णु कुवर र रमेश सपकोटा सल्लाहकार सदस्य रहेका छन।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...