News Portal

गृहपृष्ठ Flash News, मुख्य खबर, राजनीति, समाचार

नेकपाको सचिवालय बैठक : माधव नेपाल समूहलाई मनाउने प्रयास

काठमाडौं– पार्टी एकता प्रक्रियामा तल्लो तहमा देखिएको विवादबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । आज दिउँसो ३ बजेपछि बस्ने बैठकमा तल्लो तहका रिर्पोटहरुको अध्ययन गरेर छलफल हुने सचिवालय सदस्य...बाँकी

कीर्ते गरेर अर्कै व्यक्तिको नाममा जग्गा ! मालपोतका अधिकृतसहित ९ जना पक्राउ

काठमाडौं – प्रहरीले बूढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित ९ जनालाई मंगलबार पक्राउ गरेको छ । जग्गा कीर्तेमा संलग्न मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नासु रञ्जनकुमार खरेल,...बाँकी

काभ्रेको डाँडापारी सेना परिचालन

काभ्रे – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता पक्राउ गराउन सरकारले नेपाली सेना परिचालन गरिएको छ । काभ्रेको खानीखोला गाउँपालिका तार्कीडाँडा साविक फलामेटार ३ मा सेना परिचालन भएको हो । द्वन्द्वकालमा झै स्थानीयलाई त्रास...बाँकी

सुर्खेतमा सिटीस्क्यान सेवा

२६ भदौ, सुर्खेत – मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा सिटीस्क्यान सेवा सुरु भएको छ । लामो समयदेखि यहाँका नागरिक सिटीस्क्यान सेवाबाट वञ्चित रहँदै आएका थिए । जटिल रोगको उपचारका लागि उक्त सेवा आवश्यक रहेको क्षेत्रीय अस्पताल सुर्खेतका...बाँकी

गोरखाका कुमार रानालार्इ जेलमुक्त गर्न ५० हजार साउदी रियाल ब्यहोर्ने कम्पनीको अाश्वासन

साउदी – साउदीअरबको जेलमा बन्दी जीवन विताइरहेका गोरखाका कुमार रानामगरको उद्दारका ५० हजार रियाल व्यहोर्ने अाश्वासन उनी काम गर्ने कम्पनीले दिएको छ । यदी कम्पनीले ५० हजार रियाद व्यहोरेको खण्डमा कुमारका लागि अावश्यक ब्लडमनी पुग्नेछ ।...बाँकी

१० किलो अवैध सुन समात्ने प्रहरी पुरस्कृत !

विकास मरहट्टा  गोरखा – तिब्बतबाट तस्करी गरेर ल्याएको १० किलो अवैध सुन समात्न सफल प्रहरी पुरस्कृत भएका छन् । गोरखाको चुमनुव्री गाउँपालिका-३ फिलिम स्थित सिर्दिवास प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक तुलबहादुर सेनलाई जिल्ला प्रहरी...बाँकी

सर्वोच्चमा प्रधानन्यायाधीश मिश्रलाई जोशीको स्वागत !

काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएका मिश्रले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले...बाँकी

संसदीय समितिको बैठकमा सांसदलाई मन्त्रीको जवाफ नै चित्त बुझेन

गंगा बराल काठमाडौं – जनताको चाहानालाई मुर्त रुप दिन बोलाइने संसदीय समितिलाई सांसदहरुले नै वेवास्ता गर्न थालेका छन् । संसद्को बैठकमा मात्र होइन समितिको बैठकमा पनि प्रायजसो शीर्ष नेताहरुको उपस्थिती प्राय सुन्य देखिन्छ । संसदीय...बाँकी

कुवेतको जेलमा अझै ५८ नेपाली कैदिबन्दी

कुवेत, ९ सेप्टेम्बर २०१८ : कुवेतमा अझै पनि ५८ जना नेपाली कामदारहरु विभिन्न आरोप लागेर जेल सजाय भोगिरहेका छन। नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले हिमालीसंचारलाई दिएको जानकारी अनुसार ५८ जना मध्ये ३ जना महिला...बाँकी

जनसम्पर्क समिति कुवेतद्वारा तरूणदल रोल्पाका अध्यक्ष पुनको हत्याको बिरोध

सेप्टेम्बर ९, कुवेत – नेपाली जनसम्पर्क समिति कुवेतले नेपाल तरुणदल रोल्पा नगरकार्यसमितिका अध्यक्ष रोहित पुनको हत्याको घोर भत्सर्ना गरेको छ। नेपाली जनसम्पर्क समिति कुवेतले समितिको आधिकारिक फेसबुक मार्फत उक्त घटनाको बिरोध जनाएको हो। रोल्पा ईलाका...बाँकी