News Portal

चिनियाँ राजदूत यू होङद्वारा प्रधानसेनापति थापालाई बधाई

६१२ पटक

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत यू होङले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई बधाई दिएकी छन् । शुक्रबार दिउँसो जंगी अड्डामै पुगेर राजदूत होङले प्रधानसेनापति थापालाई बधाई दिएकी हुन् ।

साथै शिष्टाचार भेटवार्ताका क्रममा राजदूत होङ र प्रधानसेनापति थापाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा पनि छलफल भएको जंगी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

यसअघि, भारतीय राजदूत मञ्जिवसिंह पुरीले पनि प्रधानसेनापति थापालाई जंगी अड्डा पुगेरै बधाई दिएका थिए ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...