News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, राजनीति

    जनसम्पर्क समिति कुवेतद्वारा तरूणदल रोल्पाका अध्यक्ष पुनको हत्याको बिरोध

    सेप्टेम्बर ९, कुवेत – नेपाली जनसम्पर्क समिति कुवेतले नेपाल तरुणदल रोल्पा नगरकार्यसमितिका अध्यक्ष रोहित पुनको हत्याको घोर भत्सर्ना गरेको छ। नेपाली जनसम्पर्क समिति कुवेतले समितिको आधिकारिक फेसबुक मार्फत उक्त घटनाको बिरोध जनाएको हो। रोल्पा ईलाका...बाँकी

    अाज जननेता बिपी कोइरालाको १०५ औँ जन्मजयन्ती मनाईँदै

    काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५ औँ जन्मजयन्ती आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ...बाँकी

    कृषकलाई अनुदान र सहुलीयत ऋण बृद्धि गर्नु अति आवश्यक : मन्त्री खनाल

    रमेश गिरी भक्तपुर – कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले कृषिमा लागेकालाई उत्पादनमा बृद्धि गर्नका लागि अनुदान र सहुलीयत ऋणमा बृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । शनिबार भक्तपुरको सूर्यविनायकमा आरम्भ कृषि सहकारी संस्था...बाँकी

    काभ्रेमा एक सहकारीको तीज कार्यक्रममा दर खाएका ४०० विरामी

    काभ्रे – पाँचखाल नगरपालिका-१२ काँसकोटमा तीजको दर खाँदा बिरामी हुनेको संख्या ४ सय नाघेको छ । विरामी हुनेमा प्रदेश संसाद गोमा भुर्तेल समेत छिन् । अनलाइनखबरका अनुसार कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो...बाँकी

    राजनितिक कारणले दैलेखको पर्यटन क्षेत्र ओझेलमा : अध्यक्ष रेग्मि

    प्रविन शाही दैलेख,दुल्लु – दैलेख ऐतिहासिक, धार्मिक पुरातात्त्विक र साँस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिए पनि कतिपय इतिहासहरूको अझै खोजी हुन सकेको देखिँदैन । स्वर्ग भन्दानि प्यारो ठान्दछन यहाका मानिहरु र बाहीरबाट आउने मानिहरुपनि निकै मुल्याङकन...बाँकी

    असोज ३ गते कालो दिवस मनाउँछौं : मन्त्री सोनल

    श्रवण देव सप्तरी – आगामी असोज ३ गतेलाई उत्सवको रुपमा मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीलाई आह्वान गरिसकेका छन् । उनले त्यस अनुसारको तयारी गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । तर, प्रदेश २...बाँकी

    मोरङको रंगेलीमा १०४औं बिपी जन्मजयन्ती मनाईयो

    रबिन्द्र बराल/भदौ २३ मोरङ – बिपी काेईरालाकाे १०४औं जन्मजयन्तीकाे अवसरमा माेरङकाे रंगेलीमा विचार गाेष्टिकाे अायाेजना गरिएको छ । रंगेली नगरपालिका ४ मा रहेको जनता माध्यमिक बिधालयकाे प्राङ्गणमा शुक्रबार उक्त कार्यक्रमकाे अायाेजना गरिएको थियो । कार्यक्रमकाे...बाँकी

    जनसम्पर्क समिति कतारको सनैया ईकाईको तेश्रो अधिवेशन सम्पन्न

    सेप्टेम्बर ७, दोहा – नेपाली कांग्रेसको वैदेशिक भातृसंगठन नेपाली जनसम्पर्क समिति कतारको सनैया ईकाई कमिटिको तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बोम बहादुर बस्नेतको नेतृत्वमा ११ सदस्सीय नया कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ ।...बाँकी

    अमेरिकी ग्यास स्टेशन, जहाँ १४ नेपालीको ज्यान गयो

    अमेरिका – अमेरिकामा आएर नेपालीहरूले सुरूवात गर्ने र तरक्की गर्ने एउटा क्षेत्र ग्यास स्टेसनको रोजगारी हो । तर, त्यही ग्यास स्टेशनमा नेपालीहरु मारिने क्रम चर्को छ । अमेरिकी ग्यास स्टेसनमा नेपालीका लागि अवसरको मैदान मात्र...बाँकी

    कांग्रेस महिला सांसद रेग्मीद्वारा तिजको ऋषिपञ्चमीमा सार्वजनिक विदा दिन सरकारसग माग

    काठमाडौं – नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले हिन्दु नेपाली महिलाहरुको चाड तीजको ऋषिपञ्चमीमा सार्वजनिक विदा दिन माग गरेकी छन् । बिहीबारको संसद बैठकमा उनले यसअघि सार्वजनिक विदा भए पनि सरकारले कटौती गरेको भन्दै पुन विदा...बाँकी