सेप्टेम्बर ७, दोहा – नेपाली कांग्रेसको वैदेशिक भातृसंगठन नेपाली जनसम्पर्क समिति कतारको सनैया ईकाई कमिटिको तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बोम बहादुर बस्नेतको नेतृत्वमा ११ सदस्सीय नया कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ ।...बाँकी
अमेरिका – अमेरिकामा आएर नेपालीहरूले सुरूवात गर्ने र तरक्की गर्ने एउटा क्षेत्र ग्यास स्टेसनको रोजगारी हो । तर, त्यही ग्यास स्टेशनमा नेपालीहरु मारिने क्रम चर्को छ । अमेरिकी ग्यास स्टेसनमा नेपालीका लागि अवसरको मैदान मात्र...बाँकी
काठमाडौं – नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले हिन्दु नेपाली महिलाहरुको चाड तीजको ऋषिपञ्चमीमा सार्वजनिक विदा दिन माग गरेकी छन् । बिहीबारको संसद बैठकमा उनले यसअघि सार्वजनिक विदा भए पनि सरकारले कटौती गरेको भन्दै पुन विदा...बाँकी
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानसेनापति भएलगत्तै भारतभ्रमणमा जाने प्रचलन हटाउन प्रस्ताव गरेका छन् । बुधबार संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिको वैठकमा पूर्व रक्षामन्त्री समेत रहेका रावलले श्री ३...बाँकी
काठमाडौं – पछिल्लो समय बलात्कारका घटना बढ्दै गएपछि अभियुक्तलाई कडाभन्दा कडा सजायको माग व्यापक रुपमा उठिरहेको छ । तर, बलात्कारीलाई जोगाउन खोजेको आरोप लागेका एसपीलाई राष्ट्रपतिले विभूषण दिँदा जनभावनाको अपमान भएको छ । बलात्कारीलाई जोगाउने...बाँकी
२० भदौ,पोखरा – पोखरा महानगरपालिका–२२ रानीवनमा एकजनाको शव फेला परेको छ । ड्यामसाइट पारीपट्टी रानीवनमा सडेको अवस्थामा बुधबार बिहान एक युवकको शव फेला परेको हो । स्थानीयले शव देखेको खबर गरेपछि प्रहरी पुगेर अनुसन्धान थालेको...बाँकी
नेपालगन्ज – विश्व ठकुरी समुदायको साझा संगठन ठकुरी सहयोग संजाल बाके जिल्लाको जिल्ला कार्यसमिती गठन गरिएको छ । हिजो शनीबार नेपालगंजमा भएको भेलाले कार्यसमिती चयन गरेको हो । १६ सदस्यि कार्य समितीमा युवा ब्यबसायी दिपक...बाँकी
पोखरा – अन्नपूर्ण पदमार्गमा स्थानीयले लोकल कुखुराबाट राम्रो आम्दानी गर्न थालेका छन् ।पदमार्गमा आउने पर्यटकलाई लोभ्याउन लोकल कुखुरा पालेर व्यवसाय सञ्चालन गरेका हुन् । गाउँमा होमस्टे सञ्चालन भएपछि पर्यटकलाई खुवाउन लोकल कुखुराको व्यवसाय गरिएको स्थानीयले...बाँकी
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको कर्णाली प्रदेश समितिले पूर्णता पाएको छ । प्रदेश समितिका अध्यक्ष धनबहादुर बुढाको सिफारिसअनुसार केन्द्रीय अध्यक्ष कमल थापाले मंगलबार पदाधिकारी तथा सदस्यहरु मनोनित गरेसँगै समितिले पूर्णता पाएको हो । राप्रपाको कर्णाली...बाँकी
बागुलङ – बागलुङ जिल्लामा प्रहरीले वडाध्यक्षलाई बुर्तिबाङमा अर्काकी पत्नसँग कोठाभित्रैबाट पक्राउ गरेको छ । वडाध्यक्षलाई केही समय नियन्त्रणमा राखेर प्रहरीले राजनीतिक दवावमा छाडिदिएको छ । वडाध्यक्ष कृष्ण गुरुङलाई प्रहरीले भदौ १७ गते आइतबार बुर्तिबाङबाट पक्राउ...बाँकी